×

NMB BANK
NIC ASIA

वाम सरकारको आगमनले पूँजी बजार उत्साहित

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ फागुन-  केपीशर्मा ओली नेतृत्वको नयाँ सरकार बनेकै दिन नेपाली पुँजी बजार दाहेहारो अंकले उकालो लागेको छ । सेयर बजारलाई प्रभावित पार्ने प्राविधिक तथा आधारभूत पक्षहरु यथावत रहेको बेला राजनीतिक परिवर्तनको प्रभाव शेयर बजारमा देखिएको हो ।   ओलीको नेतृत्वमा नयाँ सरकार बनेकै दिन पुँजी बजार २ दशमलव ५९ प्रतिशतले उकालो लागेको हो ।  
बिहिबार ३६ दशमलव ०१ अंकले बढेर १४२४ दशमलव ९५ अंकमा उक्लिएको छ ।

Muktinath Bank


शेयर बजार मापक सूचकसँगै कारोबार रकमसमेत बढेको छ । माघ लागे यता कारोबार रकम ५० करोड रुपैयाँ नाघ्न नसकेको बजारमा बिहीबार ६६ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ओली नेतृत्वको पहिलाको सरकारको पालामा नेप्सेले सर्वाधिक उचाई लँदै नेप्से परिसूचक १८८१ अंकसम्म पुगेको थियो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


बजारमा सबैभन्दा धेरै कुमारी बैंकको तीन करोड ४८ लाख रुपैयाँको कारोबार भयो। कारोबारमा आएका सबै उपसूचक बढेका छन् । बैंक ३१ दशमलव ३९, ट्रेडिङ ५ दशमलव ९९, होटल २२ दशमलव ९६, विकास बैंक ५५ दशमलव ५, जलाविद्युत ४९ दशमलव ०४, फाइनान्स १७ दशमलव ५५, बीमा २१३ दशमलव ९५, उत्पादनमूलक ५० दशमलव ७५, अन्य ७ दशमलव ३६ र लघुवित्त ६२ दशमलव ९१ अंकले बढेका छन् । 
 
बिहिबार इन्भेस्टमेन्ट फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ दशमलव ८२ प्रतिशत कमाएका छन् । एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड १ ले सबैभन्दा बढि करिब चार प्रतिशत गुमाए । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x