×

NMB BANK
NIC ASIA

यी महिलाले पुरुष बनेर दुई महिलासँग गरिन् बिहे, दाइजोको लोभ ?

फागुन ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ फागुन — भारतको उत्तराखण्डमा एक युवतीले पुरुष बनेर दुई महिलाहरूसँग विवाह गरेकी छन् । उनी दुई महिलाका साथ तीन वर्षसम्म लोग्ने बनेर बसिन् । 

दुई महिलाले आफू महिलासँगै बिहे गरेर बसेको छु भन्ने छनकै पाएनन् । पछि उनको भण्डाफोड भयो । 

उत्तर प्रदेशको बिजनौरको धामपुर बस्ने स्वीटी अर्थात् कृष्णा सेनले सन् २०१३ मा फेसबूकमार्फत एक युवतीसँग मित्रता गाँसिन् । काठगोदाममा बस्ने ती युवतीलाई मीठा मीठा कुरामा भुलाएर स्वीटीले बिहे गरिन् । दुवैजना हल्द्वानीमा
भाडाको घरमा बस्न थाले । तर बिहेलगत्तै उनीहरूको झगडा हुन थाल्यो । 

पहिलो बिहेको तीन वर्षपछि स्वीटीले अर्की महिलासँग बिहे गरिन् । अनि दुवैलाई एउटै घरमा राख्न थालिन् । त्यसको केही दिनमा पहिली पत्नीले पतिविरुद्ध दाइजोका लागि यातना दिएको आरोप लगाउँदै मुद्दा दायर गरिन् । 

प्रहरीले जाँचबुझ गरेपछि कथित पतिलाई हिरासतमा राख्यो । हिरासतमा सोधपुछ हुँदा पो पतिको रहस्य खुल्यो । 

आफू महिला भएको स्वीटीले बताएपछि प्रहरीले उसको मेडिकल जाँच गरायो अनि महिला भएको पुष्टि भयो । प्रहरीले ती महिलाले महिलासँग कसरी शारीरिक सम्बन्ध बनाएको भनी सोध्यो । 

त्यसको जवाफमा स्वीटीले अन्लाइन साइटबाट सेक्स टोय मगाएको बताइन् । राति कोठामा अँध्यारो भएपछि सेक्स टोयमार्फत उनी महिलासँग शारीरिक सम्बन्ध बनाउँथिन् । उनी महिलाहरूका अगाडि कहिल्यै कपडा बदल्दिनथिन्
अनि नुहाएपछि पनि नांगै बाहिर कहिल्यै आउँदिनथिइन् । 

उनका स्तनहरू पनि सामान्य महिलाको जस्तो पुष्ट थिएनन् । अनि उनी पुरुषले गर्ने सबै व्यवहार गर्थिन् । 

प्रहरीले स्वीटीका विरुद्ध मुद्दा दर्ता गरेर कारागार पठाएको छ । युवतीले दुवै महिलालाई ठगी गरेको, उनीहरूको यौन उत्पीडन गरेको, उनीहरूसँग दाइजो लिएर सताएको अनि पुरुषका रूपमा कीर्ते कागजात बनाएको आरोप छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x