×

NMB BANK
NIC ASIA

ओली प्रधानमन्त्री बनेपछि सार्कका महासचिवको यस्तो विज्ञप्ती

फागुन ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ४ फागुन– दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संगठनलाई निरन्तर साथ, सहयोग, समर्थन र मार्गदर्शन प्राप्त हुने अपेक्षा गरेका छन् । 

Muktinath Bank

नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सार्क सचिवालयका पदाधिकारीका तर्फबाट बधाई तथा शुभकामना सन्देश जारी गर्दै महासचिव सियालले सार्कको अध्यक्ष नेपालले यसका प्रक्रियालाई अझ सुदृढ तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्कको संस्थापक सदस्य मुलुकका नाताले सार्क प्रक्रियामा नेपालले निरन्तर सहकार्य गर्दै आएको स्मरण गर्दै उनले क्षेत्रीय सहयोगका आदर्श र लक्ष्यप्राप्तिमा नेपालले अतुलनीय योगदान गरेको बताए । महासचिवले भनेका छन्, ‘सार्क सचिवालय नेपालमा रहनु नै सार्कप्रतिको नेपालको प्रतिबद्धता झल्किन्छ ।’ 


Advertisment
Nabil box
Kumari

नेपाल राष्ट्र र जनताले नेता ओलीप्रति गरेको विश्वास तथा राष्ट्र र जनताप्रति उनले गरेको सेवाको प्रतिफलस्वरुप प्रधानमन्त्रीमा उनको नियुक्ति प्रतिविम्बित हुन्छ भन्दै सन्देशमा महासचिव सियालले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।  

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x