×

NMB BANK
NIC ASIA

पूर्व उर्जामन्त्रीले खाए मुख्यमन्त्रीको सपथ, कर्णालीलाई ‘समृद्ध’ बनाउने

फागुन ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ४ फागुन– प्रदेश नम्बर ६ का मुख्यमन्त्रीको रपमा माओवादी केन्द्रका नेता एवम् प्रदेश सांसद महेन्द्रबहादुर शाहीले शुक्रबार सपथग्रहण गरेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देश र जनताको नाममा पद तथा गोपनीयताको सपथ लिए । नेकपा एमालेको सर्मथनमा चयन भएका मुख्यमन्त्री शाहीलाई प्रदेश प्रमुख दुर्गाकेशर खनालले सपथ ग्रहण गराएका हुन् ।

Muktinath Bank

यसैबीच, शुक्रबार नै मूख्यमन्त्री शाहीले पदबहाली गरेका छन् । सपथ ग्रहणलगतै क्षेत्रीय प्रशासन कार्यालयको भवनमा रहेको मूख्यमन्त्रीको कार्यालयमा पुगेर उनले पदबहाली गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादीका युवा नेता महेन्द्रबहादुर शाही कालीकोट (ख) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी यसअघि उर्जामन्त्री समेत भएका थिए ।


Advertisment
Nabil box
Kumari

‘सबैसँग मिलेर समृद्ध प्रदेश बनाउछौँ’ 

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री शाहीले समृद्ध प्रदेश निर्माणकालागि सबैसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाए । मूख्यमन्त्रीको कार्यालयमा पदबहाली गरिसकेपछि पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया दिँदै शाहीले ६ नं. प्रदेश अन्य प्रदेशभन्दा बेग्लै भएकाले समृद्धिमा थुप्रै चुनौति रहेको बताए ।

उनले अरुसंग प्रतिस्पर्धा नगरी अघि बढ्न नसकिने उल्लेख गर्दै ६ नं. प्रदेश समृद्धिका लागि भएका चुनौतिहरु प्रतिस्पर्धाका माध्यमबाटै समाधान गर्ने बताए । 

उपसभामुखका लागि घर्तीको उम्मेदवारी

प्रदेश नम्बर ६ को उपसभामुख पदमा माओवादी केन्द्रकी सांसद पुष्पा घर्तीको एकल उमेदवारी परेको छ । नेकपा एमालेकी सांसद मिनासिंह रखालको सर्मथक तथा माओवादी केन्द्रका सांसद धर्मराज रेग्मी प्रस्तावक रही घर्तीले शुक्रबार उपसभामुखका लागि मनोनयन दर्ता गराएकी हुन् । 

भोलि (शनिवार) दिउँसो १ बजे बस्ने प्रदेशशभाको चौथो वैठकले घर्तीलाई उपसभामुख चयन गर्नेछ ।

उपसभामुखमा मनोनयन दर्ता गरेकी घर्तीले सबैलाई मिलाएर सबल प्रदेश निर्माणको यात्रामा अघि बढ्ने बताइन । ‘हाम्रो प्रदेशमा अभावै अभाव छ,’ उनले भनिन्, ‘ती अभावहरुको पूर्ति गर्न संसदमा रहेका सबै उकजुट बन्नुपर्नेछ । हामी तयो वातावरण बनाउन लाग्नेछौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x