×

NMB BANK
NIC ASIA

बुटवलमा नेपालकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता हुने

फागुन ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, ४ फागुन– बुटवलमा नेपालकै सबैभन्दा धेरै धनराशि भएको नक आउट फूटबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नम्बर–५ कमिटीले यहि फागुन २८ गतेदेखि १५ लाख रूपैयाँ प्रथम राशीको तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । कमिटीले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी दिएको थियो । १५ लाख रूपैयाँ पुरस्कार राशीको यो पहिलो फुटबल प्रतियोगिता भएको आयोजकको दावी छ । 

Sagarmatha Cement
Muktinath Bank

कमिटीका अध्यक्ष नरबहादुर घर्तीले खेल अवधिभर प्रतिखेलाडी ३ लाख रूपैयाँको बिमा समेत गरिएको जानकारी दिए । प्रतियोगिता बुटवल–१० रामनगरस्थित मानवज्ञान माविको खेल मैदानमा हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा मनाङ मर्स्याङदी, थी्र स्टार, नेपाल पुलिस क्लब, नेपाली सेना, सशस्त्र प्रहरी, साहारा पोखरा, झापा–११, सुदुर पश्चिम, मदन भण्डारी स्पोर्टस् एकेडेमी र सुनौलो संगल टिम सहभागी हुने कमिटीका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्यले जानकारी दिए ।  प्रतियोगितामा द्वितीय हुने टिमले ७ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने टिमले १÷१ लाख रूपैयाँ प्राप्त गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

प्रतियोगिता चैत ७ गतेसम्म चल्ने प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने कमिटीका सचिव मेघराज भट्टराईले जानकारी दिए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x