×

NMB BANK
NIC ASIA

सिरहा अस्पतालमा चरम लाहपरही, क्षयरोगको औषधि पनि नभएको गुनासो

फागुन ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सिरहा, ५ फागुन– जिल्ला अस्पताल प्रवेश गर्ने बित्तिकै छेउमा पश्चिमतर्फ दुईवटा सूचनापाटी झुन्ड्याइएको छ । एउटामा निःशुलक औषधि र अर्कोमा नागरिक बडापत्रको विवरण ।

Sagarmatha Cement
Muktinath Bank

तर, यी दुई सूचनापाटीमा लेखिएको सेवा र सुविधा नै सर्वसाधारणको पहुँचमा छैन । सिरहा नगरपालिका ७ का सात वर्षीय बालक राहुल पासवानको टाउकोमा चोट लाग्यो । अभिभावकले सदरमुकामस्थित जिल्ला अस्पताल पुर्याए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्पतालले निःशुल्क टाँका लगाइदियो । एक्सरेलगायतका चेकजाँचका लागि भन्दै अस्पतालले पाँचसय रुपैयाँ लियो । तर, अस्पतालले औषधि नभएको भन्दै बाहिर पसलमा किन्न पुर्जा थमाइदियो । 


Advertisment
Nabil box
Kumari

क्षयरोगको बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था छ । चिकित्सको प्रत्यक्ष निगरानीमा सेवन गर्नुपर्ने औषधि पनि जिल्ला अस्पतालमा पाउन छाडिएको सिरहा नगरपालिका २० सागरपुरकी कुल्थुम खातुनले बताइन्, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x