×

NMB BANK
NIC ASIA

होसियार ! छोराछोरी साइबर कुलतमा फस्लान्

फागुन ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौंँ, ५ फागुन  - तपाईंको छोराछोरी पढ्न छाडेर कतै एकान्तमा बसेर मोबाइल, आइप्याड तथा ट्याब एकोहोरो चलाइरहेका त छैनन्, त्यसो गरिरहेका छन् भने होसियार, साइबरको कुलतमा फस्लान् । 
सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज पहुँचका कारण नेपाली बालबालिका तथा महिला साइबरको कुलतबाट नराम्रोसँंग प्रभावित भएको पाइएको छ । 
‘जस्ट से नो’ नामक संस्थाले आयोजना गरेको ‘इन्टरनेट तथा अनलाइनबाट नेपाली बालबालिकामाथि हुने यौन दुव्र्यवहार र देह व्यापार’ विषयक गोष्ठीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख प्रहरी नायव महानिरीक्षक पुष्कर कार्कीले छोराछोरीको क्रियाकलापप्रति अभिभावक सचेत हुनुपर्ने धारणा राख्नुभयो । 
सूचना प्रविधिको विकासले धेरै कुरालाई सहज तुल्याए पनि यसको दुरूपयोग हुँदा सामाजिक विकृति तथा अपराध बढेको चर्चा गर्दै उहाँले ‘इन्टरनेट र सामाजिक सञ्जाल’ दुरूपयोग गर्ने कार्यबाट बालबालिकाहरूलाई टाढै राख्नुपर्ने सुझाव दिनुभयो । 
साइबर विज्ञ हिमाल ओझाले मोबाइल, आईप्याड र ट्याब लिएर एकान्तमा बस्न मन पराउने नानीबाबुको आनीबानीमा ध्यान दिनुपर्ने बताउनुहुन्छ । इन्टरनेट सुविधा प्रयोग गर्न जाने राम्रै हुन्छ नजाने कुलतमा फसिन्छ भन्दै उहाँले थप्नुभयो, ‘साइबर क्राइम बढ्न नै मुख्य कारण यही हो । ’ नेपाली अभिभावकहरूले स्कुल बढ्दै गरेका छोराछोरीहरूको खुसीका लागि यस्ता आधुनिक उपकरण खरिद गर्नका साथै फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा ‘आइडी’ खोल्न लगाई मनोरञ्जन गराउने गरेको चर्चा गर्दै उहाँले त्यही आईडी जीवनका लागि नै ‘घातक’ हुने गरेको बताउनुभयो, गोरखापत्रमा खबर छ  । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x