×

NMB BANK
NIC ASIA

सांसद छनौट नभएपछि प्रेमबहादुर सिंहको आक्रोश : सिंहदबार अगाडि राँको बाल्ने !

फागुन ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ फागुन– पटक–पटक मन्त्री भएको 'रेकर्ड' बनाइसकेका नेता प्रेमबहादुर सिंह यसपटक सांसद समेत बन्न नपाएपछि आक्रोशित बनेका छन् । 

Muktinath Bank

यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद हुँदै हरेक सरकारमा मन्त्री बन्ने गरेका सिंह यसपटक चुनाव अगाडि नै माओवादीसँग 'कार्यगत एकता' गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादीले उनलाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्द सूचीमा पिछडिएको क्षेत्रबाट राखेको थियो । 


Advertisment
Nabil box
Kumari

तर निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा उनको नाम समावेश भएन । 

Vianet communication
Laxmi Bank

सिंहले आफूलाई षड्यन्त्रपूर्वक सांसद बन्नबाट रोकिएको बताएका छन् । पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्न पाउने आफ्नो संवैधानिक हक रहेको बताउँदै सिंहले भनेका छन्, ‘यो घटना म शारीरिक रुपले गम्भिर बिरामी भएको मौका छोपी पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्न पाउने मेरो संवैधानिक हक हनन गर्न गरिएको प्रायोजित एवं सुनियोजित षड्यन्त्र हो ।’

सिंहले आफूलाई समानुपातिकतर्फको अन्तिम नामावलीमा समावेश नगरिएको घटनाको उचित तरिकाले प्रतिवाद गर्ने पनि बताएका छन् । ‘जहानिया निरंकुश राणा शासनको बेलामा पनि न्यायको लागि सिंहदरवार अगाडी ‘राँको’ बाल्ने कर्णालीबासीको गौरवपूर्ण इतिहासको जगमा उभिएर म हमेशा यसको उचित प्रतिवाद  गरिरहने छु,’ सिंहले भनेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x