×

NMB BANK
NIC ASIA

मन्त्री भएपछि चौधरीले भने - अब ५ नम्बर प्रदेशमा चौतर्फी विकास

फागुन ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपरासी, ५ फागुन- प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार तथा विकास मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेश सरकारले प्रदेशको चौतर्फी विकासको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 
प्रेस चौतारी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) शाखाद्वारा उहाँलाई आज परासीमा आयोजित बधाई तथा पत्रकार सम्मेलनमा मन्त्री चौधरीले ५ नंं प्रदेशका सवै क्षेत्रलाई यातायातसँग जोड्न प्रदेश सरकारले पहाडी राजमार्ग र तराई राजमार्गको अवधारणा पनि अघि सारेको मन्त्री चौधरीले जानकारी दिनुभयो । 

Muktinath Bank

बुटवलदेखि पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकम हुँदै सिस्ने हिमालसम्म पहाडी मार्ग र सुस्तादेखि राजापुरसम्मको तराई राजमार्ग बनाउने गरी प्रदेश सरकार अघि बढेको मन्त्री चौधरीले जानकारी दिनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशका सवै क्षेत्रमा ओभरहेड टंयाङ्कीमार्फत शुद्ध खानेपानीको पहुँचसमेत पु¥याउने योजनामा सरकार रहेको मन्त्री चौधरीले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

मन्त्री चौधरीले गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम–७ उजैनीस्थित रामग्राम स्तुपमा पनि जग्गा अभावले विकास हुन नसकेको भन्दै स्तुप क्षेत्रमा करिब दुई सय विगाहा जग्गा अधिग्रहण गरेर विकास गर्न लागेको जानकारी दिनुभयो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x