×

NMB BANK
NIC ASIA

दाह्राको शल्यक्रिया गर्न गएकी महिलाको भयो ब्रेन अपरेसन, अदालतले क्षतिपूर्ति दिलाएन

फागुन ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ फागुन — अमेरिकाको एक अदालतले चिकित्सकको लापरवाहीका कारण पीडित बनेकी एक महिलाको परिवारलाई दिइनुपर्ने दुई करोड डलर क्षतिपूर्तिलाई रोकिदिएको छ । 

यो सामान्य लापरवाही भएको र क्षतिपूर्तिको यति ठूलो राशि यसका लागि आवश्यक नरहेको अदालतले तर्क दियो । 

भारतीय मूलकी विमला नैयरलाई सन् २०१२ को जनवरी महीनामा ओकवूड हेल्थकेयरको डीयरबोर्न अस्पतालमा भर्ना गरिएको थियो । उनी त्यहाँ दाह्रा देखाउन नियमित रूपमा जाने गर्थिन् । 

तर त्यहाँका चिकित्सकले अनावश्यक रूपमा उनको ब्रेन सर्जरी गरिदिए र पछि महिलाको मृत्यु भयो । 

द वाशिङटन पोस्टमा प्रकाशित समाचारअनुसार, उक्त घटनापछि ती महिला दुई महीनासम्म जीवन र मृत्युका बीच झुलिरहिन् । 

सन् २०१५ मा शुरू अदालतले उनीमाथि न्याय गर्दै नैयर परिवारलाई दुई करोड डलर क्षतिपूर्ति दिलाउने फैसला ग–यो । 

तर मिसिगनको उच्च अदालतले यो मुद्दामा एक डलर पनि दिनु नपर्ने फैसला गरिदियो । पीडित परिवारको वकिलको दाबीलाई गलत ठह–याउँदै अदालतले यसमा अस्पतालको ठूलो लापरवाही नरहेको बतायो । 

यो मृत्यु सामान्य लापरवाहीका कारण भएको र यसमा क्षतिपूर्ति दिइरहनु नपर्ने अदालतको फैसला रह्यो । पीडितको वकिलले लापरवाहीभन्दा पनि चिकित्सकीय कदाचारको तर्क दिएको भए क्षतिपूर्तिको यति ठूलो राशि दिन उचित हुने
अदालतले बतायो । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x