×

NMB BANK
NIC ASIA

श्रीमानको गोप्य अंग काटेर शौचालयमा बगाइन् यी महिलाले

फागुन ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

पञ्जाव, ९ फागुन– एक महिलाले आफ्नो पतिको गुप्ताङ्ग काटेर शौचालयमा बगाइदिएकी छन् । अन्य महिलासँग अवैध सम्बन्ध रहेको आशंकामा महिलाले आफ्नो पतिको गुप्ताङ्ग नै काटेर शौचालयमा बगाएकी हुन् । 

Muktinath Bank

यो घटना भारतीय राज्य पञ्जावको हो । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलवार राति यस्तो घटना भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्नीले गुप्ताङ्ग काटेका पुरुष गम्भीर घाइते छन् । उनको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रहरीका अनुसार ती पुरुष यो घटनापछि गम्भीर रुपमा घाइते भएका छन् । 


Advertisment
Nabil box
Kumari

आफ्ना पति सुतिरहेको मौका छोपेर महिलाले यस्तो घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुतिरहेको अवस्थामा महिलाले आफ्नो पतिमाथि फलामको रडले प्रहार गरिन् । फलामको रड लागेर पुरुष घाइते भए । त्यसपछि महिलाले चक्कुले आफ्नो पतिको गुप्ताङ्ग काटिन् र घरकै शौचालयमा बगाइदिइन् । 

Vianet communication
Laxmi Bank

धेरै रगत बगेपछि पुरुषलाई आफन्तले नजिकको अस्पताल पुर्याए । पुरुषका आफन्तले दिएको उजुरीका आधारमा पतिको गुप्ताङ्ग काट्ने महिलालाई प्रहरीले नियन्त्रण लिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x