×

NMB BANK
NIC ASIA

इम्बोस्ड नम्बर जडान अवरोध, सर्वोच्चको यस्तो आदेश

फागुन ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ फागुन-  सर्वोच्च अदालतले अंग्रेजी इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको छ। सामाजिक अभियन्ता भरत बस्नेतले गत मंगलबार दायर गरेको रिटमा थप छलफलका लागि यातायात व्यवस्था विभागलाई बोलाउँदै तत्काल इम्बोस्ड नम्बर प्लेट जडान रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले बिहीबार इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको हो। यातायात व्यवस्था विभागले गत मंसिर १ गतेदेखि प्रदेशको नाममा बागमती अञ्चलमा दर्ता भएका सरकारी र निजी चार पांग्रे सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिरहेको थियो। विभागले फागुनदेखि बागमती अञ्चलमा दर्ता भएका मोटर साइकल र स्कुटरमा पनि इम्बोस्ड नम्बर प्लेट जडानका लागि खुला गरेको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्वोच्चले तत्काल अंग्रेजी नामको इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न अन्तरिम आदेशसँगै दिएसँगै जडान कार्य प्रभावित भएको छ। सर्वोच्चले छलफलका लागि विभागलाई बोलाउने भने पनि मिति भने तय गरेको छैन।


Advertisment
Nabil box
Kumari

यसअघि पनि भदौ ५ गतेदेखि अञ्चलका नाममा सुरु भएको इम्बोस्ड नम्बर प्लेट जडानमा संसद्को विकास समितिले रोक्न निर्देशन दिएको थियो। समितिको निर्देशनपछि विभागले इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोकेर मंसिरबाट प्रदेशको नाममा जडान थालेको थियो।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x