×

NMB BANK
NIC ASIA

पञ्जाब नेसनल बैंक घोटाला : नीरव मोदीको घरमा बहुमूल्य घडी बरामद

फागुन ११, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ११ फागुन — भारतको पञ्जाब नेसनल बैंकमा भएको ११ हजार ३०० करोड भारुको घोटालापछि प्रवर्तन निर्देशनालयले दोषी नीरव मोदीमाथि लगातार कारवाही गरिरहेको छ । 

शुक्रवारले ईडीले छापा मार्दा नीरव मोदीको घरबाट बहुमूल्य घडीहरू भेटेको छ । अनि बैंक खाताहरूमा तीस करोड भारु पनि रोक्का गरिएको छ । ईडीले मोदीको १३.८६ करोड भारुको शेयर पनि रोक्का गरिदिएको छ । 

नीरव मोदीको घरमा १७६ वटा स्टीलका आल्मारी, १५८ बट्टा र ६० वटा प्लास्टिकका बाक्सामा बहुमूल्य घडीहरू भेटिए । 

यसअघि ईडीले मोदी र उनको कम्पनीका नौवटा विलासी कारहरू जफत गरेको थियो । ती कारमा करीब ६ करोड भारुबराबरको रोल्स रोयस पनि छ । यसबाहेक दुईवटा मर्सिडिज बेन्ज जीएल ३५० सीडीआईएस, एक पोर्श पनामेरा,
तीन होन्डा र एक टोयोटा इनोभा पनि जफत गरिएको छ । 

मंगलवार सीबीआईले मुम्बईको अलीबागमा २७ एकड क्षेत्रमा बनेको नीरव मोदीको विलासी फार्महाउसमा पनि छापा मारेको थियो ।

बिहीवार नीरव मोदीको पत्रको जवाफ दिँदै पीएनबीले पैसा फर्काउने ठोस योजना छ कि छैन भनी सोध्यो । यसअघि नीरवले पीएनबीलाई पत्र पठाएर पैसा फर्काउनमा रहेका समस्याको बारेमा उल्लेख गरेका थिए ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x