×

NMB BANK
NIC ASIA

सुर्खेत, ११ फागुन–प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले समृद्ध देश बनाउनका लागि केन्द्रकृत सोचबाट माथि उठ्नु पर्ने बताएका छन् । 

Muktinath Bank

शुक्रबार निर्वाचन आयोगको सुर्खेतस्थित भवन उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले अब प्रदेश निर्माणको जिम्मा जनप्रतिनिधिको भएकाले केन्द्रको मुख ताक्न नहुनेमा जोड दिए । ‘अब हामी हाम्रा स्थानीय स्रोत र साधनहरुो पर्याप्त मात्रामा प्रयोग गरेर देश निर्माणमा जुटौं ।’ उनले थपे, ‘यदि त्यसो गर्न सकेको खण्डमा हामीले ऐतिहासिक रुपमा सम्पन्न गराएका चार चरणका चुनावले सार्थकता पाउनेछ, चुनाव सफल भएको ठानिनेछ ।’ उनले राजनीतिक दलहरुलाई आफूले यो आग्रह मात्रै गरेको प्रष्ट्याए । डा. यादवले निर्वाचनलाई विस्वसनीय र शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले निर्वाचन आयोग साधन स्रोत सम्पन्न हुनु हामी सबैका लागि गौरवको कुरा रहेको बताए । उनले भने, ‘अब आफ्नै भवन भएको छ, आगामी निर्वाचनमा यसले ठुलो सहयोग गर्नेछ ।’ प्रमुख जिल्ला अधिकारी कार्कीले निर्वाचनमा अप्ठ्याराहरु कम हुदै गएको बताए । यसअघि भएका सबै निर्वाचनहरु शान्तिपुर्ण रुपमा सम्पन्न भएको, आयोगले विश्वसनीयता कायम गर्न सकेको उनको भनाइ थियो ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x