×

NMB BANK
NIC ASIA

बलात्कारपीडित बालिकाकी आमाको बैंक खातामा १८ लाख

फागुन १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

इटहरी, १३ फागुन– बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ । दुईवटा बैंकका खातामा ९÷९ लाख रुपैयाँ भेटिएको हो ।

Muktinath Bank

प्रहरीले यसअघि बिचौलिया नै रकम लगेर फरार भएको दाबी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ । मितेरी डेभलपमेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको देखिएको छ । पीडित बालिकाका नाममा इटहरी उपमहानगरपालिका १९ को बरमपुरमा ७ लाख बराबरको जमिन किनेको पनि फेला परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुस १८ गते प्रहरी कार्यालयमै बलात्कार घटनाको मिलापत्र भए पनि लेनदेन भने बाहिर अर्कै कागज गरेर भएको स्रोतले बतायो । लेनदेनमा परिवारका सीमित सदस्य मात्रै सहभागी थिए ।


Advertisment
Nabil box
Kumari

रकम जम्मा गर्ने व्यक्तिको नामको ठाउँमा आफैं लेखिएको छ । घटनालाई सामसुम पार्न पीडितलाई २५ लाख रुपैयाँ दिइएको अभियुक्त मनीष श्रेष्ठले प्रहरीलाई बयान दिएका थिए । श्रेष्ठ र जकब लिम्बू दुवैलाई म्याद थप गरी अनुसन्धानमा राखिएको छ । 

Vianet communication
Laxmi Bank

घटना मिलाएको आरोपमा सार्वजनिक अपराध मुद्दा दर्ता गराइएका वडा नम्बर २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, तरुण दल सुनसरी अध्यक्ष सिजन गुरुङ र उपाध्यक्ष सन्तोष विक सम्पर्क बाहिर छन् । वडाध्यक्ष श्रेष्ठले उमेर पुगेपछि विवाह गरिदिने सर्त भएपछि प्रहरीमा आफूखुसी एक–अर्काबाट छुट्टिएको कागजमा जिम्मा लिने क्रमको मात्र आफू साक्षी बसेको बताए । 

‘मैले कुनै लेनदेनको कागजमा सही गरेको छैन । केटाकेटी छुट्टिएपछि आ–आफ्नो घर जाने राजीखुसीको कागजमा मात्र सही गरेको हो,’ उनले भने । तरुण दल अध्यक्ष गुरुङले पनि आफूहरूले बलात्कार घटनाका बारेमा कुनै जानकारी नपाएको बताएका छन् । 

इटहरी उपमहानगरपालिका २० तरहराकी १४ वर्षकी ती बालिकालाई उनका प्रेमी जकब लिम्बूले अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पुस १६ गते हलगडामा रहेको रोयल रिसोर्टमा लगेर साथी मनीष श्रेष्ठसँग मिलेर बलात्कार गरेको आरोप छ , कान्तिपुरमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x