×

NMB BANK
NIC ASIA

अण्डा कोरल्ने अचम्मको बालक, डाक्टरहरू नै परे तीनछक्क

फागुन १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १३ फागुन — इन्डोनेसियामा एक किशोरले लगातार दुई वर्षदेखि अण्डा कोरलेर सबैलाई आश्चर्यमा पारेका छन् । चिकित्सकहरू पनि उनको यो विशिष्ट क्षमता देखेर हैरान परेका छन् । 

अकमल नामका यी किशोर १४ वर्षका भए र उनले चिकित्सककै अगाडि अण्डा दिएका छन् । अकमल र उनको परिवारले विगत दुई वर्षमा उनले २० वटा अण्डा दिएको दाबी गरेका छन् । 

आफ्नै आँखाअगाडि अकमलले अण्डा कोरल्दा चिकित्सकहरू पनि स्तब्ध भए । तर यसरी मानव शरीरबाट अण्डा बन्न सम्भव नरहेको चिकित्सकहरू बताउँछन् । केही मानिसले चाहिँ यो सब धोका भएको भनि अकमलले आफ्नो शरीरमा पहिलेदेखि नै अण्डा राख्ने गरेको बताएका छन् । 

अकमल र उनको परिवार अस्पताल गएर अकमलको एक्सरे पनि गराए तैपनि डाक्टरहरूले केही बुझ्न सकेका छैनन् । 

अकमलका पिताले चिकित्सकहरूलाई उनले यसअघि १८ वटा अण्डा दिइसकेको बताए । अनि उनले चिकित्सककै अगाडि दुईवटा अण्डा दिए । 

अकमलका पिता भन्छन्, ‘हामीहरूले अण्डा फुटाएर हेर्दा पूरै पहेंलो थियो । अनि अर्को अण्डा फुटाएर हेर्दा त्यो चाहिँ पूरै सेतो थियो ।’

अण्डा निस्कने अचम्मको रोगका कारण आफ्नो छोरो एकदमै समस्यामा परेको अकमलका पिता बताउँछन् । शेख यूसुफ अस्पतालमा चिकित्सकहरूको एक टोलीले अकमलमाथि निगरानी गरिरहेको छ ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x