फागुन ११, २०८०
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
काठमाडौं, १३ फागुन — बलिउडकी प्रतिभाशाली अभिनेत्री श्रीदेवीको निधनले उनका प्रशंसकहरूमाझ दुःखको लहर छाएको छ । मुम्बईमा फिल्म कलाकार, उनका परिवार र अन्य व्यक्ति श्रीदेवीको अन्तिम दर्शनका लागि मृत शरीरको प्रतीक्षा गरिरहेका छन् ।
दुबईमा उनको शवको पोस्टमोर्टम गरिँदैछ । दुबई प्रहरीले फोरेन्सिक परीक्षणको रिपोर्ट तयार पारेपछि श्रीदेवीको पार्थिव शरीर आइतवार बेलुकासम्ममा मुम्बई ल्याइनेछ ।
श्रीदेवीको मृत्यु हृदयगति रोकिएका कारण भएको हो । दुबईको कानूनअनुसार, कुनै विदेशी नागरिकको अचानक मृत्यु भएमा पोस्टमोर्टम गरिन्छ र मृत्युको असली कारण पत्ता लागोस् ।
प्रहरीले सबै कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यसअन्तर्गत पहिले सम्बन्धित देशको दूतावासलाई सूचित गरिन्छ । दूतावासका तर्फबाट मृतकको पासपोर्ट रद्द गरिन्छ र नो अब्जेक्सन सर्टिफिकेट जारी गरिन्छ ।
यूएईमा भारतका राजदूत नवदीप सिंह सूरीले भने, ‘अहिले प्रहरी फोरेन्सिक रिपोर्ट तयार गरिरहेको छ । हामीहरू श्रीदेवीको परिवार र स्थानीय प्रशासनसँग सम्पर्कमा छौं र सबै आवश्यक सहायता गरिरहेका छौं ।’
एजेन्सी
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...