×

NMB BANK
NIC ASIA

बुटवल, १३ फागुन–  प्रदेश पाँचका सबैमन्त्री, सभामुख, उपसभामुखको कार्यालय र निवासको टुंगो लागेको छ । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार शुक्रबार सामाजिक विकास मन्त्रालयलाई नया बसपार्कभित्र बनेको नयाँ भवनमा राखेसँगै मन्त्रालयको कार्यालय व्यवस्थापनको मुख्य काम सकिएको छ ।

Muktinath Bank

प्रदेश पाँचमा बुटवलको दरबार मार्गमा रहेको श्रम कार्यालयमा धेरै जसो मन्त्रालय राखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले निवासको टुंगो र तयारी पनि भएको जानकारी गराए । धेरै जसो मन्त्रालय श्रम कार्यालयकै भवनमा राखिएका छन् । यहा हाल मुख्यमन्त्रीको कार्यालय, मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय राखिएका छन् ।


Advertisment
Nabil box
Kumari

त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई भूमिगत जलस्रोत विकास समितिको कार्यालय रहेको भवनमा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई यातायात व्यवस्था कार्यालयको भवनमा राखिएको छ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई राजस्व अनुसन्धानको पश्चिमाञ्चल कार्यालय रहेको भवन निवासका रुपमा उपलब्ध गराइएको छ । उनी सोही भवनलाई निवासका रुपमा प्रयोगमा ल्याइसकेका छन् ।

Vianet communication
Laxmi Bank

त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी, उपसभामुखसहित अब चयन हुने मन्त्री लागि सिद्धार्थनगर पालिका अञ्चलपुरमा रहेको भूमिगत जल परियोजना (भैलोभुजा ) मा व्यवस्था गरिएको छ । त्यस्तै प्रदेश पाँचको सभामुखमा पूर्ण घर्ती सिप विकास केन्द्रको भवनमा राखिने गरी तयारी भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x