×

NMB BANK
NIC ASIA

उद्योगमैत्री नीति बन्न नसकेको व्यवसायीहरुको गुनासो

फागुन १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, १३ फागुन– व्यवसायीहरुले उद्योगमैत्री नीति बन्न नसकेको गुनासो गरेका छन् ।

Muktinath Bank

प्रदेश नम्बर एकमा आयोजित छलफलमा उद्योगीहरुले उद्योगमैत्री नीतिमा जोड दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्लोबल फेयरनेस इनिसिएटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले श्रममैत्री उद्योग तथा उद्योगमैत्री नीति झै बन्न नसकेको गुनासो गरे ।  आचार्यले नीति, नियम तथा कानून पालना गरी उत्पादन गर्ने उद्योगहरूको उत्पादनको बजार प्रवद्र्धन र उद्योगीहरूलाई प्रोत्साहित गर्ने नीति निर्र्माण गर्न आवश्यक रहेको औल्याए ।


Advertisment
Nabil box
Kumari

श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नका लागि नयाँ जोश, जाँगर र सोंचका साथ स्थानीय एवं प्रादेशिक सरकारले जनमुखी नीति तर्जुमा गर्नुपर्नेमा  जोड दिनु्पर्नेमा ब्यवसायीको माग छ । सीप सिकाई र सेवा सिकाईलाई माध्यमिक शिक्षामार्फत युवा माझ विकास गर्न सके श्रमसम्बन्धी समस्याहरू समाधान हुने मोरङ ब्यापार संघका अध्यक्ष पवन कुमार सारडाले बताए ।

Vianet communication
Laxmi Bank

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार वगडिया, धनपालथान गाउँपालिकाका उपाध्यक्ष नसिमा बानु, मोरङ व्यापार संघका अध्यक्ष्य पवन सारडा लगायतसँगको छलफलका क्रममा श्रम ऐनको बिषयमा ब्यवसायिले चासो दिएका थिए ।

उद्योगहरुमा कामदार अभाव भएको अबस्थामा उद्योग मैत्री नीति र त्यसलाई कार्यान्वयन गर्ने उद्योगहरु बीचमा समन्वयकारी भूमिका समेत नभएको  बताईन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x