×

NMB BANK
NIC ASIA

उपचारका लागि आएकी बिरामीमाथि महिला हिंसा, चिकित्सक संघ भन्छ– डाक्टर निर्दोष

फागुन १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १३ फागुन- नेपाल चिकित्सक संघले जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्र कुमार सिंहमा माथि भएको संघातिक आक्रमणबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Muktinath Bank

संघले आइतबार राजधानीका पत्रकार सम्मेलन गर्दै सिंहमाथि उपचारका क्रममा गरिएको संघातिक घटनासम्बन्धमा स्थानीय प्रशासनले सुरक्षा प्रदान गर्न नसकेको, राजनैतिक आडमा चिकित्सकलाई न्यायिक निर्णय नगरिएको र स्वास्थ्य क्षेत्रको संवेदनालाई बुझ्न नसकेको भन्दै आपत्ति जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सक सिंहमाथि आक्रमण गर्नेलाई निसर्त कारबाही गर्न संघले माग गरेको छ । संघले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ, ‘स्वस्थ्य जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा काम गर्ने हामी चिकित्सकमाथि कपोकल्पित आरोप लगाउँदै चिकित्सकलाई बदनाम गर्ने, अनावश्यक झण्झटमा फसाउने, अमानवीय, गैरकानूनी हर्कतप्रति नेपाल चिकित्सिक संघ घोर भत्र्सना र निन्दा गर्दछ ।’


Advertisment
Nabil box
Kumari

गत फागुन ६ गते जिल्ला अस्पताल डोटीमा उपचारका लागि आएकी एक महिलाका आफन्तले सल्लाह नमानी विवाद गर्न आएको चिकित्सक जितेन्द्र सिंहको दाबी छ । 

Vianet communication
Laxmi Bank

डा. सिंहका अनुसार ढाड र पेटको समस्या लिएर अस्पताल पुगेकी स्थानीय ५२ वर्षीया महिलालाई भिडियो एक्सरे गर्न पठाउँदा नमानेर ५÷६ जना आफन्त आएर चिकित्सिकमाथि आक्रमण गर्दै तोडफोड गरेका थिए । उनीहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिए पनि आफन्तले आफ्नो बदनाम गर्ने नियतले महिलामाथि हिंसा भएको आशयको जाहेरी दिन लागेको डा. सिंहको दाबी छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ सो घटनालाई स्थानीय प्रशासनले नहेरी दाषीलाई कारबाही नगरे कडा आन्दोलनमा जाने चेतावनी दएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x