×

NMB BANK
NIC ASIA

उत्तर कोरियाली जनरल किम योङ चोल दक्षिण कोरिया भ्रमणमा

फागुन १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १३ फागुन — छयालीसजना दक्षिण कोरियाली नाविकहरूलाई हत्या गरेको आरोप लागेका एक उत्तर कोरियाली जनरल दक्षिण कोरियाको प्योङचाङमा भइरहेको शीतकालीन ओलम्पिकको समापन समारोहमा भाग लिन आइतवार आइपुगेका छन् । 

जनरल किम योङ–चोलले दक्षिणका राष्ट्रपति मून जे–इनलाई भेटेका थिए । पीडितहरूका परिवार र दक्षिण कोरियाका कन्जर्भेटिभ सांसदहरूले सीमामा उनको प्रवेशमा रोक लगाउने प्रयास गरेका थिए । 

दुई कोरियाबीचको न्यानोपनालाई दक्षिण कोरिया र अमेरिकाबीच फाटो जन्माउने उत्तरको प्रयासका रूपमा हेरिँदैछ । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभान्काले समारोहमा भाग लिइरहेकी छन् । 

अमेरिकी अधिकारीहरूले उत्तर कोरियाका प्रतिनिधिहरूसँग भेटघाटको सम्भावनालाई नकारेका छन् । 

शुक्रवार वाशिङटनले उत्तरमाथि थप प्रतिबन्धको घोषणा गरेको छ । 

उत्तरले यो प्रतिबन्धप्रति कडा प्रतिक्रिया जनाउँदै यो युद्धजन्य काम भएको बताएको छ । 

उत्तर कोरियाको विदेश मन्त्रालयले दुई कोरियाहरूले ओलम्पिकका बेलामा सहकार्य गरेकोलाई प्रशंसा ग–यो तर अमेरिकाले ओलम्पिक सकिनै लाग्दा ‘विशाल नयाँ प्रतिबन्ध लगाएर कोरियाली प्रायद्वीपमा युद्धको खतरा निम्त्याएको’
बतायो । 

कोरियाली प्रायद्वीप सन् १९५०–५३ मा भएको युद्धदेखि विभाजित छ र दुई देशले कहिले पनि शान्ति सम्झौतामा हस्ताक्षर गरेका छैनन् ।

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x