रेडक्रसमा १७ जनाका लागि जागिरको अवसर (सूचनासहित)

फागुन १८, २०७४

नेपाल रेडक्रस सोसाइटीमा विभिन्न पदमा १७ जनाका लागि जागिरको अवसर छ । निर्देशक, उप-निर्देशक, वरिष्ठ अधिकृत, प्रशासकीय अधिकृत, प्राविधिक सहायक, लेखा सहायकसहितका पदहरूमा आवेदन दिन सकिनेछ ।

आवेदन दिने समय आगामी चैत ७ गतेसम्म तोकिएको छ ।


हेर्नुहोस् पूरा विवरण :

फागुन १८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस