×

NMB BANK
NIC ASIA

सोध्न मन लाग्छ मेरी उनीलाई (कविता)

फागुन २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

 जनक कार्की

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महिनाभरी काम गरेर


Advertisment
Nabil box
Kumari

पाएको तलब 

Vianet communication
Laxmi Bank

खुरुक्क घरमा आएर

लुरुक्क मेरी उनिलाइ बुझाउछु

अनि उनि मस्किदै भन्छिन

आइ लब यु मेरो बाबा

तर यसो नगरेर

तलब आएको पैशा

बसेर जुवाको खालमा

रमाउदै मेरिजको मालमा

पैसाको खरानी बनाइ

भिजेको बिरालो झै

लाचार तिम्रो अगाडी उभिएको भए

सोध्न मन लाग्छ मेरी उनिलाइ

मलाइ लाडे पारेर मेरो बाबा भन्थ्यौ कि

रातभरी घर बाहिरको चिसो छेडिमा सुताइदिन्थेयौ होला।

शुर्ती खैनी पान गुटखा

चपाउदिन त्यसैले उनि मख्ख

तर मुखमा बलवान खैनी चापेर

तिम्रो नजरमा नजर जुधाएर

किस गर्दा ठुस्स मेरो सास 

कुहियको मलखात जस्तो 

गनायो भने 

सोध्न मन लाग्छ मेरी उनिलाइ

किस गर्न दिन्थ्यौ कि लात्ताले

पेटमा हानेर ठाउँको ठाउँ ढाल्थ्यौ होला।

जाड रक्सी नि नखाने म

आफ्ना साथीलाइ गर्ब साथ भन्छौ रे

मेरो बाबाको राम्रो बानी

जाड रक्सी!खादै नखानी

तर  कनिका कुहाएर कडा मर्चाको 

४/५ हाफ पिएर

दुइ खुट्टा बाट चारखुट्टा चार बाट

लम्पसार

उत्तानो परेर बर्खे भेल बग्ने नालीमा पछरिदा

कुकुरले पनि मलाइ नै पाइखाना बनाइदिदा

सोध्न मन लाग्छ मेरी उनिलाइ

उठाएर घरमा लान्छौ कि

मरे मरोस जडया त्यही खाल्डोमा सुतोस

भन्थ्यौ होला।

कहिले काही म जिस्केर भन्ने गर्छु

म मरे भने अर्को बिहे गर ल

उनि अँखा भरी आशु लिएर भन्छिन

हजुर मरे म पनि संगै मर्छु

तर सति प्रथा चलिराको भए

सोध्न मन लाग्छ मेरी उनिलाइ

मेरो मृत्यु पछि आगोमा हाम फाल्न जान्थ्यौ कि

आन्दोलनमा सामिल भै

सतिप्रथा मुर्दावाद भन्थ्यौ होला।

   

सोध्न मन मात्र लाग्छ तर सोध्न सक्दिन

तपाइ जस्तै श्रीमान न परे।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x