×

NMB BANK
NIC ASIA

यातायात व्यवस्था कार्यालयमा बिहानैदेखि सेवाग्राही लाइनमा, कार्यालय साढे एकमा मात्र खुल्यो

फागुन २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २८ फागुन– यातायात व्यवस्था कार्यालय चाबहिलको चरम लापरबाहीका कारण सेवाग्राही मारमा परेका छन् । कार्यालयको ‘सिस्टम सर्भर’ डाउन भएको भन्दै कर्मचारीले आवश्यक सेवा नदिएपछि कार्यालय समय अगावै पुगेका सेवाग्राही आक्रोसित बनेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

सवारी चालक अनुमतिपत्र लिनका लागि ट्रायल दिन विहानै देखि पुगेका सर्वसाधारणका कुनै पनि काम कर्मचारीहरुले सर्भर डाउन भएको भन्दै नगरेपछि समस्या उत्पन्न भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बिहान ११ बजे खुल्नुपर्ने ट्रायल सेन्टर दिउँसो साढे १ बजे मात्र खुल्यो, खै अब कत्ति जनाको पालो पर्छ ’ बिहान ९ बजेदेखि लाइमा रहेका कोटेश्वरका सुनिल थापाले भने, ‘बिहानैदेखि नै आएको ट्राफिक आए तर यातायातका कर्मचारी आएनन् ।’


Advertisment
Nabil box
Kumari

स्याङ्जाबाट ट्रायल दिन हिजो काठमाडौं आएका अमिन श्रेष्ठले आक्रोस पोख्दै भने, ‘बिहानदेखि यहाँ लाइन बसेका छु । सिस्टम डाउन भएको भन्दै कर्मचारीले काम गरेका छैनन् ।’ यातायात व्यवस्था विभागको सिस्टममा धेरै जसो समस्या उत्पन्न हुन गरेका कारण सेवाग्राही मारमा पर्दै आएका छन् । विभागले भने यो प्राविधिक समस्या भन्दै पन्छने गरेको छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x