×

NMB BANK
NIC ASIA

आफ्नो बच्चालाई खुवाएर बढीभएको दुध बेचेर लाखौं कमाउँछिन् यी महिला !

चैत १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

वच्चा जन्मिएपछि स्तनपानका लागि दुध नपुगेर आजभोलि सुत्केरीहरु हैरान हुने गरेका छन् ।

Muktinath Bank

नवजात शिशुलाई ६ महिनासम्म आमाको दुध खुवाउन निकै स्वस्थकर मानिन्छ । तर, पर्याप्त मात्रामा दुध नआएपछि उनीहरु समस्यामा पर्ने गरेका छन् । तर एक महिला भने वच्चा जन्माएपछि लखपति बनेकी छिन् । स्तनपान गराएरपनि दुध धेरै नै आएपछि पहिला त उनी समस्यामा परिन् । जसलाई उनले व्यवसायीक रुप दिइन् र लखपति बनिन् ।  पत्याउन नसकिने यो घटना साइप्रसमा भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साइप्रसमा बस्ने दुई बच्चाकी आमा राफाएला लाप्रोउ आफ्नो दूध बेचेर लाखौं रुपैयाँ कमाउन सफल भएकी हुन् । राफाएलाको दूध बडी विल्डिङ गर्ने पुरुषहरुका बीच निकै माग हुने गरेको छ । 


Advertisment
Nabil box
Kumari

राफएलाले सात महिना पहिला एक बच्चालाई जन्म दिएकी थिइन् । तर उनको दुध धेरै आएपछि उनी समस्यामा परिन् । त्यसपछि उनले बच्चा जन्माएका महिला जो दुधका लागि समस्यामा हुन्छन् उनीहरुका लागि सहयोग गरिनन् । 

Vianet communication
Laxmi Bank

तर जब दुधबारे चर्चा चल्यो त्यसपछि शारीरिक फिटनेश गर्ने युवाहरु उनको सम्पर्कमा आए । ति युवालाई उनले दुध बेच्न शुरु गरिन् । राफाएला लाप्रोउले अहिलेसम्म करिब ५०० लिटर दुध बेचेकी छिन् । जसबाट उनले ४५०० पाउन्ड अर्थात ७ लाख २ हजार कमाएकी छिन् । 

डेलिमेलबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x