×

NMB BANK
NIC ASIA

आकाशबाट एकाएक हजारौं किलो सुनको वर्षा भएपछि

चैत २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको सवैभन्दा चिसो शहर याकुट्सका मानिस त्यतिखेर हैरान भए जति बेला आफ्नो नजिक आकाशबाट सुन वर्षा भइरहेको थाहा पाए ।

Sagarmatha Cement
Muktinath Bank

शहरको प्रहरीपनि तत्काल सक्रिय भयो र आपतकालिन अनुसन्धान अप्रेशन शुरु ग¥यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानिस आश्चर्यमा थिए कि आखिर आकाशबाट कसरी सुनको वर्षा भो भनेर । 


Advertisment
Nabil box
Kumari

चाडैं नै सवैलाई हैरान पार्ने वाला तथ्य सार्वजनिक भयो । 

Vianet communication
Laxmi Bank

समाचरका अनुसार याकुट्स एयरपोर्टबाट एक कार्गो विमान ३ हजार किलो सुन लिएर जाँदै थियो । तर उडान शुरु गरेको केही बेर पछि नै कार्गो विमानको तलपटिको ढोका अप्रत्याशित रुपमा खुस्कियो । जसका कारण विमान भएको सुन आकाशबाट जमिन तर्फ खस्यो । 

२६ किलोमिटर सम्म खस्यो सुन

समाचारहरुका अनुसार उडान शुरु गरेपछि पाइलटलाई यो समस्या बारे जानकारी भयो ।

उनले इमरजेन्सी ल्याण्डिङको फैसला गरे । तर यति बेरमा विमानले रनवेबाट २६ किलोमिटर टाढा पुगेको थियो । 
समाचारहरुका अनुसार यो सुन एक सुन कम्पनी द्वारा प्रशोधनको लागि लाँदै थियो ।

यसमा सुनका साथ साथै अर्वो रुपैयाँ मूल्यको हीरा पनि रहेको अनुमान गरिएको छ । 

साइबेरियन टाइम्सका अनुसार प्लेन जहाँ जहाँबाट गएको थियो त्यहाँको हाइवेलाई प्रहरीले सील गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x