×

NMB BANK
NIC ASIA

‘छिमेकसँग विश्वासको सम्बन्ध’- परराष्ट्रमन्त्री ज्ञवाली

चैत ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, ३ चैत— नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेश नीति सञ्चालनलाई गम्भीर रूपमा लिँदै सरकारले ‘प्रो–एक्टिभ’ कूटनीति अवलम्बन गर्ने बताएका छन् । उनले सरकारले सम्बन्धदेखि सबै विषयमा प्राथमिकता अनुरूप काम गर्दै अघि बढ्ने बताए ।

Muktinath Bank

परराष्ट्र मन्त्रालयमा शुक्रबार साँझ पदभार ग्रहणपछि आफ्नो प्राथमिकता स्पष्ट पार्दै उनले भने, ‘हाम्रो प्राथमिकता दुई छिमेकी मुलुक भारत र चीनसँग आ–आफ्नै प्रकारको सम्बन्ध कायम गरेर अघि बढ्ने नै हो ।’ अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालले छिमेकीद्वय भारत र चीन अत्यन्त महत्त्वपूर्ण रहेको बताएकाले विश्वासको वातावरण थप मजबुत बनाउन आवश्यक रहेको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकअर्काप्रति सद्भावका आधारमा सम्बन्ध विस्तार गर्दै अघि बढ्नुपर्नेमा ज्ञवालीको जोड छ । छिमेकी देशहरूसँगको सम्बन्धलाई विस्तार गर्ने सरकारको नीतिअनुसार काम अघि बढ्ने उनले स्पष्ट पारे । 


Advertisment
Nabil box
Kumari

सरकारले दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित गर्नेभन्दा पनि राष्ट्रिय हितलाई सर्वोपरि ठानेर आ–आफ्नै प्रकारको सम्बन्ध राखेर अघि बढ्ने र नेपालप्रति ‘विश्वास एवं सद्भाव’ बढाउनेमा जोड दिए ।

Vianet communication
Laxmi Bank

परराष्ट्रमन्त्रीले पत्रकारको उपस्थितिमा मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै राष्ट्रिय स्वार्थको रक्षा गर्दै दुवै छिमेकी मुलुकहरूको चासो मुलुक हित हेरी सम्बोधन गर्न मन्त्रालयको भूमिका रहेको बताए ।

उनले नेपालका तर्फबाट हुने भ्रमण जस्तो विदेशबाट पनि नेपालतर्फ भ्रमण गराउन पहल गरिनेसमेत बताए । अबको कूटनीति सबैको विश्वास लिएर अघि बढ्ने प्रकारको हुनुपर्नेमा उनको जोड छ ।, कान्तिपुरमा खबर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x