×

NMB BANK
NIC ASIA

यस्ता पनि हुन्छन् मानसिक रोगका लक्षण, तपाइलार्इ कुनै समस्या छ ?

चैत ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा मानसिक समस्या भन्नेबित्तिकै पागलपन भन्ने गलत बुझाइ छ । जसका कारण समस्याबारे थाहा हुँदाहुँदै पनि कैयौँ मानिस मनोचिकित्सककहाँ पुग्न हिच्किचाउँछन् । किनकि, उसलाई समाज, साथीभाइ र परिवारका सदस्यले हेयको दृष्टिले हेर्छन् भन्ने ठूलो तनाव हुन्छ । जसले गर्दा रोग थप बल्झँदै जान्छ । त्यसैले यस्तो समस्यामा ध्यान पु-याउन जरुरी रहेको न्युरोलोजिस्ट डा. प्रदीप पाण्डे बताउँछन् ।

Muktinath Bank

यस्ता व्यक्तिलाई मानसिक रोग 
जाँड, रक्सी, चुरोट, गाँजाको प्रयोग गर्ने व्यक्तिमा मानसिक समस्या हुने अत्यधिक सम्भावना हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै, नशाको रूपमा ट्याबलेट, इन्जेक्सन प्रयोग गर्नेहरूमा पनि मानसिक समस्याको प्रबल सम्भावना हुन्छ ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, टाउकोमा चोटपटक लाग्दा, एचआइभी, टाउको दुखाइ, मुभमेन्ट डिसअर्डरका कारण पनि मानसिक समस्या निम्तिने हुन्छ ।

Vianet communication
Laxmi Bank

बाल्यावस्था, वयस्क र प्रौढ अवस्थामा हुने मानसिक समस्या फरक–फरक हुन्छन् । त्यस्तै, प्यारालाइसिसले जन्माउने मानसिक समस्या पनि हुन्छ ।

अवस्था
मानसिक समस्या भएका व्यक्ति बढी भावनामा बहने, निराश हुने, खुसी देखिने, दुःखी हुनेलगायतका गतिविधि गर्छन् । मानसिक समस्या भएका कतिपय व्यक्ति निकै छटपटाउने गर्छन् ।

शारीरिक सम्पर्क, व्यक्तित्व, एडजस्टमेन्टसम्बन्धी समस्या देखिने पनि मानसिक समस्या हुन सक्छ । कतिपय मानसिक रोगीलाई पटक–पटक आत्महत्याको भावना आउने गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x