×

NMB BANK
NIC ASIA

कार्यक्षेत्र विस्तार गरी सरकारलाई सघाउन व्यवस्थापन संघलाई अर्थमन्त्रीको आग्रह

चैत ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ चैत-नेपाल व्यवस्थापन संघको १८औं प्रबन्ध समिति तथा च्याप्टरका प्रतिनिधीहरूको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटी सफल कार्यकालको शुभकामना दिएको छ । संघका सभापति सुशील भट्ट नेतृत्वको १० सदस्यीय टोलीले अर्थमन्त्री खतिवडालाई उनकै कार्यकक्षमा भेटी सफल कार्यकालको कामना गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले देशको समसामयिक परिस्थितिप्रति चासो व्यक्त गर्दै आफ्नो कार्यकालमा राम्रो कुराहरूलाई मात्र प्रश्रय दिने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै उनले संघीय संरचनाअनुसार कार्यक्षेत्र विस्तार गरी सरकारलाई सघाउन संघलाई आग्रह गरे । वर्तमान अवस्थामा देखिएका नीतिगत अस्पष्टता, वित्तीय साक्षरता र वित्तिय योजना लगायतका अन्य विभिन्न विषयमा सरकार संघसँग सहकार्य गर्न इच्छुक रहेको उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

संघका सभापति भट्टले वर्तमान परिप्रेक्ष्यमा नेपाल व्यवस्थापन संघले आफ्नो दायरालाई फराकिलो बनाउँदै लगेको बताए । त्यसको थालनीस्वरूप संघको ३७औं राष्ट्रिय व्यवस्थापन अधिवेशनमा सोसियो इकोनोमिक डेभलपमेण्ट इन द फेडरल स्ट्रक्चर विषयमा वृहत छलफल गरेको, प्रदेश ७ मा त्यस क्षेत्रको स्रोत साधनको पहिचान र विकासको सम्भाव्यतामाथि गहन छलफल गरी स्रोत परिचालन र विकासको मार्गदिशा तयार गरिरहेको जानकारी उनले अर्थमन्त्रीलाई गराए ।

Vianet communication
Laxmi Bank

सभापति भट्टले नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरू, युएनडिपी र अन्य विकास साझेदारहरूसँग समेत सरकारको नीति तथा कार्यक्रमलाई सघाउ पुर्‍याउने गरी वर्षभरीनै आफ्ना कार्यक्रमहरू केन्द्रित रहने अर्थमन्त्रीलाई जानकारी गराए । आगामी दिनमा विभिन्न क्षेत्रको म्यानेजमेन्ट क्यापासीटी इण्डेक्स तयार गर्नका लागि पूर्वतयारीमा लागेको र त्यसलाई मूर्तरुप प्रदान गर्नेसमेत उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x