×

NMB BANK
NIC ASIA

सबै भन्दा महँगी हिरोइन को होलिन्, कसको कमाइ कति?

चैत ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडमा अहिलेकी सर्वाधिक महँगी हिरोइन को होलिन् ? तपाईं अनुमान लगाउन सक्नुहुन्छ, ती हिरोइनले प्रतिफिल्म कति पारिश्रमिक लिन्छिन् होला ?

Muktinath Bank

हो, बलिउडकी अहिलेकी सबैभन्दा बढी पारिश्रमिक लिने हिरोइन हुन्, दीपिका पादुकोण । आफू अभिनीत फिल्म एकपछि अर्को गर्दै हिट भएका कारण उनले पारिश्रमिक बढाएको चर्चा बलिउडमा छ । पछिल्लो समय उनी अभिनीत पद्मावत हिट भएको थियो । पद्मावतमा उनलाई निर्माता, निर्देशक सञ्जयलीला भन्सालीले एघार करोड भारु पारिश्रमिक दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पद्मावत सफल भएपछि दीपिकाले आफ्नो पारिश्रमिक १२ देखि १४ करोड भारुसम्म पुर्‍याएकी छिन् । पारिश्रमिक बढाउँदा पनि दीपिकालाई आफ्नो फिल्ममा लिन निर्माता, निर्देशक लालायित नै छन् ।


Advertisment
Nabil box
Kumari

दीपिकापछि महँगो पारिश्रमिक लिने हिरोइनमा पर्छिन्, कंगना रनाओत । भारतीय मिडियाले उल्लेख गरेअनुसार कंगनाले १२ करोड भारुसम्म लिने गरेकी छिन् । कंगनाकै हाराहारीमा पारिश्रमिक लिन्छिन्, प्रियंका चोपडा पनि । अर्की हिरोइन करिना कपुरले एउटा फिल्ममा अभिनय गरेबापत १० करोड भारुसम्म पारिश्रमिक लिने गरेकी थिइन् । तर, आमा बनेपछि भने उनको बजार घटेको छ ।

Vianet communication
Laxmi Bank

भारतीय अनलाइन मिडियाले हिरोइनले लिने गरेको पारिश्रमिकका बारेमा रिपोर्ट तयार गरेको छ । जसमा अनुष्का शर्माले प्रतिफिल्म ८ करोड भारु, क्याट्रिना कैफले ७ करोड, आलिया भट्टले ७ करोड, सोनाक्षी सिन्हाले ५ करोड, श्रद्धा कपुरले ५ करोड, परिणीति चोपडाले २ करोड, ज्याक्लिन फर्नान्डिसले डेढ करोड, वाणी कपुरले १ करोड भारु र कृति सेननले ७० लाख भारु पारिश्रमिक लिने गरेको उल्लेख छ । त्यसैगरी, भूमि पेडनेगर र तापसी पन्नुले ५० लाख भारु पारिश्रमिक लिने गरेका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x