×

NMB BANK
NIC ASIA

सौर्य एयरलाइन्सद्वारा करार अवधि नपुग्दै विभिन्न बहानामा कर्मचारी निष्कासन

चैत ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी, ३ चैत- हवाई सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले आफैँले करारमा नियुक्त गरेको कर्मचारीहरूलाई करार अवधि नपुग्दै विभिन्न बहानामा निष्काशन गरेको तथ्य बााहिर आएको छ । यहाँसम्म कि बहाल अवधिमा रहेको पारिश्रमिक दिनु त परै जाओस् उल्टै बजार प्रतिनिधि पदमा कार्यरत कर्मचारीहरूलाई टिकट बाफतको रकम लिएको आरोप लगाउँदै निष्कासन गरेको पाइएको हो ।

Sagarmatha Cement
Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढी उपमहानगरपालिका– ५ जाइका सुनिल चौधरीलाई उक्त कम्पनीले कात्तिक २७ गतेदेखि लागु हुनेगरी मंसिर ६ गते लोडर तथा बजार प्रतिनिधिमा ६ महिनाको लागि करारमा नियुक्त गरेको थियो । तर उनलाई विभिन्न बहानामा कम्पनीका धनगढी शाखा प्रमुख नवदीप केसीले पुष १९ गतेदेखि हाजिर गर्न नदिए पनि कामचाहिँ फागुन महिनासम्म लगाएको चौधरीले गुनासो गरे । तर पारिश्रमिक भने कात्तिक महिनाको चार दिनको र मंसिर महिनाको मात्रै पाएको उनले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

कम्पनीका शाखा प्रमुख केसीले शुरुमा आफूमाथि बच्चाका निशुल्क टिकटमा एउटा बच्चाको टिकट विक्रीस्वरूप चार हजार रुपैयाँ लिएको आरोप लगाएको चौधरीले बताए । ‘जबकि हामीलाई यात्रु टिकट काट्न कहिल्यै दिइएको थिएन । तर पनि आफँैले बच्चाको टिकट काटेर मेरो टाउकोमा थोपार्ने काम भयो’, उनले भने ‘पछि गएर युनिफर्म मागसम्बन्धी निवेदन भन्दै मलाई हेर्नै नदिई अर्कै पत्रमा हस्तक्षर गराइएको छ ।’

Vianet communication
Laxmi Bank

आफूलाई जानकारी नदिई निष्कासन गर्न लागेकोबारे जानकारी माग्दा जनशक्ति प्रयाप्त छन् भनेर आफूलाई काम गर्न नदिएको उनको गुनासो छ ।

शाखा प्रमुख केसीले केन्द्रीय कार्यालयको निर्देशन अनुसार कर्मचारी प्रयाप्त हुँदा उनलाई नराखेको स्वीकार गरे । तर हाजिर गर्दासम्मको पारिश्रमिक पाउने शाखा प्रमुख केसीको भनाइ छ । बच्चाको टिकटवापत आएको रकमबारे उनले ‘त्यो केही पनि भएको होइन’ भन्दै पन्छिन खोजे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x