×

NMB BANK
NIC ASIA

सुर्खेत, ३ चैत–  भौतिक पुर्वाधार विकास मन्त्री खड्क खत्रीले नेपालको हरेक क्षेत्रमा दलाली प्रथा डरलाग्दो तवरमा बढेको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा स्थानीय तह कर्मचारी संघ, नेपाल कर्णाली प्रदेशको पहिलो अधिवेशनलाई सम्वोधन गर्दै जग्गामा, शिक्षामा, ठेकेदारीमा, विदेश पठाउनेमा, विल भुक्तानी गर्ने देखि जग्गा कारोवार गर्नेसम्म दलाली बढेको बताए । उनले अब दलालीकै कारणले काम कारवाही रोक्न नहुने बताउादै यसतर्फ सबै सचेत हुन जररी रहेको उनको भनाइ थियो ।

Muktinath Bank

मन्त्री खत्रीले प्रदेश सरकार झ्याल मात्रै भएको बताएका छन् । ‘घरको जग स्थानीय सरकार र छत संघीय सरकार हो ।’ उनले भने, ‘झ्याल त चाहेको समयमा टाल्न पनि सकिन्छ नि ।’ 
मन्त्री खत्रीले कर्मचारीहरु बीचमै विभेद भएको बताउँदै उक्त विभेद हटाउने अहिले आफूहरुसँग क्षेत्राधिकार नभएको समेत बताए । ‘तपार्इंहरू आफ्ना समस्या एकातिर र ति समस्या समाधान गर्ने उपायहरु अर्कोतिर गरी आवश्यक दस्तावेज सहित आउनुहोस्,’ उनले भने, ‘तपाइहरुका मागलाई कसरी सम्वोधन गर्न सकिन्छ, प्रदेश सरकारका तर्फबाट हामी पहल गर्छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशका सबैले विधि मान्नुपर्नेमा उनले जोड दिए । ‘हामी सबैले विधि अनुरप चल्न जरुरी छ ।’उनले भने, ‘समृद्धि ल्याउन ऐन, नियम मानेर कार्यान्वयन गर्न जरुरी छ ।’ मन्त्री खत्रीले अहिले नेपालमा संगठनमुखी, नेतामुखी वातावरण बन्दै गएको बताए । ‘आफ्नो काम एकातीर हुन्छ, कर्तव्य एकातिर हुन्छ ।’ उनले थपे, ‘तर उसलाई विभिन्न बहानामा संगठन खोलन आतुरी लाग्छ र नेता बन्न खोज्छ ।’ उनका अनुसार यहि जसले पायो, जहाँ पायो संगठन खोल्ने, दबाब दिने परिपाटीकै कारण देश विकास हुन नसकेको हो ।


Advertisment
Nabil box
Kumari

फरक प्र्रसंगमा देश भ्रष्टाचारको कारण छिया छिया भएको उनले बताए । ‘ठुला भनाउँदा नेताहरु र ठूला भनाउँदा कर्मचारीहरु जो जम्मा १० प्रतिशत छन् ।’ उनले भने, ‘उनीहरुले देशलाई छिया छिया बनाएका छन् ।’ ती भ्रष्टाचारीले विदेशको भिषा र पिआर लिइसकेकाले उनीहरुलाई देशको मायासमेत नभएको बताए ।

Vianet communication
Laxmi Bank

कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय अध्यक्ष हरि कुमार श्रेष्ठले संविधानमा भएका अधिकारहरु कार्यान्वयन मात्रै गरिदिएपनि धेरै सहज हुने बताए । उनले कर्मचारीहरु कर्मचारी नै भएर रहन तयार रहेको बताउँदै प्रदेश तथा केन्द्र सरकारलाई नीति बनाउन र कार्यान्वयन गर्न आग्रह गरे ।

कार्यक्रममा कर्णाली प्रदेश अध्यक्ष टंकप्रकाश लामीछाने सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x