×

NMB BANK
NIC ASIA

गणेश लामाको पक्षमा कांग्रेसको राँके जुलुस, प्रहरीसँग झडप हुँदा अश्रु ग्यास प्रहार

चैत ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रे, ३ चैत– हतियारसहित पक्राउ परेका गुण्डा नाइके एवम् कांग्रेस 'नेता' गणेश लामाको रिहाइको माग गर्दै नेपाली कांग्रेसले काभ्रेको बनोपामा जुलुस निकालेको छ । 

Muktinath Bank

लामाको पक्राउको बिरोध गर्दै निकालिएको जुलुसमा झडप हुँदा प्रहरीले २ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपको स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नु परेको काभ्रे प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लामाको रिहाइको माग गर्दै कांग्रेस सम्बद्ध युवाहरुले शनिवार साँझ बनेपामा मसाल जुलुस निकालेका थिए । काभ्रे प्रहरी प्रमुख एसपी सहकुल थापाले कांग्रेस कार्यकर्ताले प्रहरीमाथि ढुङ्गा मुडा प्रहार गर्न थालेपछि अश्रु ग्यास प्रहार गरेको बताएका छन् । 


Advertisment
Nabil box
Kumari


यसअघि गुण्डागर्दीमा संलग्न रहँदै विजय गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक हुँदै कांग्रेस प्रवेश गरेका गणेश लामा बुधवार काठमाडौंको गौशालाबाट पक्राउ परेका थिए । 

Vianet communication
Laxmi Bank

प्रहरीले उनको साथबाट एक चाइनिज पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउण्ड गोली बरामद गरेको थियो । प्रहरीले लामाविरुद्ध हातहतियार तथा खरखजना ऐनअन्तर्गत अनुसन्धान अगाडि बढाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x