×

NMB BANK
NIC ASIA

'सिरियाली युद्ध अपराध रोक्न राष्ट्रसंघ विफल'

चैत ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

साउदी अरब, ३ चैत - सिरियाली प्रतिपक्षी समूहका प्रमुखले संयुक्त राष्ट्रसंघ असफल भएको बताउनुभएको छ । 

Muktinath Bank

प्रतिपक्षी समूहको वार्ता टोलीका प्रमुख नसर अल हरिरिले रियादमा सञ्चारकर्मीसँग शनिबार भन्नुभयो, “हामीले सिरियाको गुटा लगायतका क्षेत्रमा अपराधलाई रोक्न असफल हुनुमा प्रत्यक्ष जिम्मेवार राष्ट्रसंघ, सुरक्षा परिषद् र विश्व समुदायको मौनता भएको ठहर गरेका छौँ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“तर यो पनि विसिन्नौँ कि सिरियामा अपराध फैलाउन प्रत्यक्ष भूमिका निर्वाह गर्ने पक्ष भनेको सिरियाली सरकार र यसलाई साथ दिने मुलुक नै हुन् ।” 


Advertisment
Nabil box
Kumari

रसियाबाट सहयोग प्राप्त सिरियाली सरकारी बलले पूर्वी गुटा क्षेत्रमा गत फेब्रुवरीदेखि आक्रमण थालेको र झण्डै ७० प्रतिशत भूभाग पुनः कब्जामा लिएको छ । 

Vianet communication
Laxmi Bank

उक्त कारबाहीमा सयौँ बालबालिकासहित एक हजार ४०० सर्वसाधारणको मृत्यु भएको सिरियाली मानवअधिकारवादी संस्था, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स,ले जनाएको छ । 

उक्त क्षेत्रमा सरकारी फौजले गरेको आक्रमणबाट जोगिन शुक्रबार र शनिबार झण्डै ४० हजार सर्वसाधारण सरकार नियन्त्रित क्षेत्रमा भाग्न बाध्य भएका बताइएको छ । 

सन् २०११ मा सुरु भएको सरकार विरोधिआन्दोलनका क्रममा यहाँका तीन लाख ५० हजार नागरिकले ज्यान गुमाएका छन् भने जनसङ्ख्याको झण्डै आधा सङ्ख्या कुनै न कुनै रूपमा विस्थापित बनेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x