×

NMB BANK
NIC ASIA

नयाँ शहर आयोजनाका लागि दैलेखमा ‘ल्याण्ड पुलिङ’, फनपार्कपनि बनाइने

चैत ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ४ चैत– दैलेखको पश्चिमि क्षेत्रमा पर्ने आठबीस नगरपालिकामा ‘फनपार्क’ निर्माण गरिने भएको छ । नेपालका मध्यपहाडी लोकमार्गमा पर्ने १० आधुनिक शहरमध्येको एक शहरको रुपमा सरकारले विकास गर्न लागेको राकम कर्णालमिा उक्त पार्क निर्माण गर्न लागिएको हो ।

Muktinath Bank

नयाँ शहर आयोजना कार्यालय राकम कर्णाली दैलेखले उक्त परियोजनालाई डिजाईन तयार गरी टेण्डर प्रक्रियामा लिन लागेको इन्जिनियर विवेक केसीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालसम्म कर्णाली प्रदेमा निर्माण नगरिएको उक्त फन पार्कमा २ ओटा व्याडमिन्टन पार्क रहनेछन भने २ ओटा भलिबल कोर्ट समेत हुनेछन् । करिब ४४ हजार ३६२वर्ग मिटरमा बनाइने उक्त पार्कमा १ वास्केट बल कोर्ट पनि निर्माण हुनेछ । यस्तै उक्त पार्कमा पानीका फोहोरा, २ ओटा पिकनिक स्पट, र नगरपालिकाको समन्वयमा १ शालिक समेत राखिने छ ।


Advertisment
Nabil box
Kumari

यस्तै, पार्कमा बालबालिकाहरुका लागि विभिन्न झुलाहरु, बेन्चहरु, अपांगका लागि अलग्गै स्थान, गाडी पार्किङ समेत राखिने उनको भनाई छ ।

Vianet communication
Laxmi Bank

आगामी ३ वर्षभित्र सक्ने लक्ष्य राखिएको उक्त पार्क निर्माणका लागि करिब ३ करोड भन्दा बढी खर्च हुनसक्ने आयोजनाको अनुमान छ ।

ल्याण्डपुलिङ गरिँदै  

नयाँ शहरका लागि ल्याण्ड पुलिङ हुने भएको छ । 

विगतमा जग्गा विवादले व्यवस्थित शहरीकरणको कार्य अघि बढ्न सकेको थिएन । 

ल्याण्ड पुलिङको लागि आयोजनाले धमाधम डिजाईनको कामहरु गरिरहेको इन्जिनियर केसीले जानकारी दिए ।

सिंगौडी–कुमालखाँडा सडक निर्माणमा तीव्रता

करिब साढे तीन किलोमिटर लम्बाई रहेको कुमालखाँडा–सिंगौडी सडक धमाधम निर्माण भइरहेको छ । सिध्दी प्रकाश कन्स्ट्रक्सनले उक्त सडक निर्माणको कार्य गरिरहेको छ भने सडकको चौडाई आठ मिटर रहेको छ । अहिलेसम्म उक्त सडक निर्माणका लागि १ करोड १५ लाख रकम खर्च भइसकेको छ । उक्त सडकलाई ग्रावेल पनि गरिने आयोजनाका इ. केसीको भनाई छ ।

मसानघाटमा २ प्रतिक्षालय

राकम कर्णालीमा रहेको मसानघाटमा २ प्रतिक्षालय निर्माणको अन्ज्तिम चरणमा पुगेका छन् । आयोजनाले ५० लाखको लागतमा दुइ प्रतिक्षालय बनाउन सुरु गरेको हो । यस्तै बस स्टैण्डमा पनि ६ ओटा यस्तै प्रकृतिका प्रतिक्षालय बनाईने भएको छ ।

नगरवासी खुशी

सरकारले नयाँ शहर बनाउने घोषणा गरेको झण्डै दश वर्षपछि शहर भित्र आयोजनका कामले तीव्रता पाएपछि नगरवासी खुशी देखिएका छन् । नगरप्रमुख खड्गराज उपाध्यायले आयोजनाले तीव्ररुपमा काम गरिरहेको बताए । अबको केहि वर्षमै परिवर्तन हुनेगरी नगरपालिका सहकार्य र समन्वय गर्दै अघि बढ्ने र नगरलाई समृद्ध पार्ने आफ्नो योजना रहेको उनको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x