×

NMB BANK
NIC ASIA

आईसीसीले नेपाललाई दियो सी ग्रेड

चैत ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ चैत– इतिहासकै सवैभन्दा ठूलो उपलव्धि हासिल गरेको नेपाली टोलीको विश्वकप छनोट खेलको प्रदर्शनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सी ग्रेड दिएको छ । 

Muktinath Bank

विश्वकप छनोटमा आठौं स्थानमा समेटिएको नेपालको सम्पूर्ण खेलको अवस्था बारे अध्ययन गरेपछि आईसीसीले आफ्नो रिपोर्ट कार्डमा नेपाललाई सी ग्रेड दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समूह चरणका तीन खेलमा नेपाल पराजित भएको थियो भने एक खेलमा मात्र नेपाल विजयी भएको थियो । 


Advertisment
Nabil box
Kumari

नेपाल समूह चरणअन्तर्गत जिम्वावेसँग ११६ रन, स्कटल्याण्डसँग ४ विकेट र अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो भने हंङकङलाई ५ विकेटले पराजित गरेको थियो ।
 
प्लेअफमा पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको नेपालले सातौं र आठौं स्थानका लागि भएको प्लेअफमा नेदरल्याण्डसँग ४५ रनले पराजित भयो । 

Vianet communication
Laxmi Bank

धेरै खेलमा पराजय व्यहोरेको भए पनि नाटकीय ढंगमा नेपाल एक दिवसीय मान्यता पाउन सफल भएको आईसीसीको रिपोर्टमा उल्लेख गरिएको छ । त्यस्तै आईसीले हङकङ र पपुवा न्यूगिनी डी ग्रेडमा परेका छन् भने नेदरल्याण्ड्स र नेपाल सी ग्रेडमा परहेका छन् । 

आइसीसीले बलिङमा सन्दीप र व्याटिङमा कप्तान पारस खड्काले मात्र नेपालको उल्लेख प्रदर्शन गरिएको उल्लेख गरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x