×

NMB BANK
NIC ASIA

आमिर खानको सफलताको रहस्य के हो ?

चैत ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

मिस्टर पर्फेक्सनिस्टको छवी बनाएका आमिर खान सफल भारतीय अभिनेता हुन् । 

Muktinath Bank

कम फिल्ममा अभिनय गर्ने आमिरका फिल्म उत्कृष्ठ हुने गरेको छ । उनीले यो सफलता कसरी प्राप्त गरे ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धेरैवटा फिल्म र टेलिभिजन कार्यक्रमसमेत गरेका आमिर पछिल्ला दिन ठग्स अफ हिन्दूस्तानको शुटिङमा व्यस्त छन् । 


Advertisment
Nabil box
Kumari

दंगलमा आमिरले पहलमान महावीर फोगटका छोरीहरूको संघर्षको कथा प्रस्तुत गरे भने एक निजी टिभी च्यानलमा उनले छोरा जस्तै गरी छोरीलाई पनि सफलता दिलाउन प्रयत्न गर्नुपर्ने सोचलाई समर्थन दिए ।

Vianet communication
Laxmi Bank

उनको सुपरहिट फिल्म थ्री इडियट्सको एक संवाद उनीमाथि फिट लाग्छ स् ‘सक्षम बन, सफलता तिम्रो पछाडि दौडिन्छ ।’

आमिर आफैं यति सक्षम छन् कि उनले जे गरे पनि त्यो विशेष बन्न पुग्छ । तर सक्षमता देखाउन पनि प्रमोसन चाहिँ जरूरी हुन्छ भन्ने आमिरलाई थाहा छ ।

सन् २०१४ मा पीके फिल्ममार्फत धार्मिक अन्धविश्वासमाथि प्रहार गरेका आमिर त्यसपछि निष्क्रिय देखिन्थे । तर हरियाणाका साना शहरहरूमा टाकनटुकन हरियाणवी बोल्दै गरेका भेटिए उनी । दंगलका लागि तयारी पो गर्दै रहेछन् । 

खासमा आमिर खानको सक्रियतामा नै उनको सफलताको रहस्य लुकेको छ । यही सक्रियतालाई बलिउडमा प्रचारप्रसारको फन्डा मानिन्छ । यसमा आमिर पर्फेक्ट छन् ।

फिल्म प्रमोसनका दाउपेचमा आमिरलाई गहन विश्वास छ र यसका लागि उनी कुनै पनि हदसम्म पुग्न सक्छन् । 
हर फिल्मका लागि उनी फरक फरक रणनीति अपनाउँछन् । ती रणनीतिहरू नवीन र प्रभावकारी हुन्छन् । 

पीके फिल्मको प्रमोसनका लागि आमिरले भोजपुरी सिकेका थिए । धूम ३ का लागि उनी गायब भएका थिए अनि उनले निर्माण गरेको पीपली लाइभका लागि महंगीबाट समस्यामा परेका जनतासामु महंगाई डायन खात जात भन्ने गीत बजाएका थिए । त्यस्तै गजनी रिलिज हुनुअघि उनले अचम्मको हेयरस्टाइल बनाए र छुरा लिएर बाटोमा फ्यानहरूको कपाल काटे । अनि मंगल पाण्डे फिल्ममा उनले लामालामा जुंगा पाले ।

वरिष्ठ फिल्म समीक्षक अजय ब्रह्मात्मज भन्छन्, ‘फिल्म बनाउँदा आमिरको ध्यान मेकिङमा त हुन्छ नै, त्यसभन्दा बढी ध्यान चाहिँ उनी फिल्मको प्रमोसनमा दिन्छन् । आमिरले प्रमोसनका लागि एउटा विशेष टोली बनाएका छन् । त्यसमा मार्केटिङ, मिडिया र रणनीतिज्ञको सहभागिता हुन्छ । आमिरको रणनीतिक सोच नै उनको फिल्मलाई विशेष बनाउन पर्याप्त छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x