×

NMB BANK
NIC ASIA

बलिउड सेलेब्रिटीका गोप्य कुरा !

चैत ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सेलेब्रिटी ट्विंकल खन्ना बलिउड अभिनेता अक्षयकुमारकी पत्नी हुन् । ‘मेनस्ट्रिमका मिडिया’मा मात्रै होइन, ‘सोसल साइट’मा पनि आफूलाई लागेका कुरा पोखिहाल्ने ट्विंकलले यौनजीवनबारे बोल्न पनि कन्जुस्याइँ गरिनन् । उनले भनेकी छिन्, ‘सेक्स हरेक उमेरमा आवश्यक हुन्छ ।

Muktinath Bank

अक्षयको जुन कुराले मलाई आकर्षित गथ्र्यो, त्यो समयसँगै बदलिएको छ ।’ हालै एउटा टेलिभिजन अन्तर्वार्तामा उनले खुलेर ‘सेक्स स्टेटमेन्ट’ दिएकी हुन् । अक्षय र ट्विंकल १६ वर्षदेखि श्रीमान्–श्रीमतीको सम्बन्धमा छन् ।

अभिनेता साहिद कपुरले पनि यौनबारे खुलेर कुरा गरेका छन् । हालसालैको एक साक्षात्कारमा उनी यतिसम्म खुले कि ‘सेक्सका लागि अभिनयसम्म छाडिदिन सक्छु,’ भने । दिल्लीकी मीरा राजपुतसँग साहिदले विवाह गरेको धेरै भएको छैन ।

सिंगल लाइफ बिताइरहेकी नरगिस फाखरीले पनि सम्बन्धमा सेक्स निकै आवश्यक भएको बताएकी छिन् । सेक्सकै कमी हुन थालेपछि सम्बन्ध तोड्दा नै राम्रो हुने सुझाबसमेत दिएकी छिन् ।

बलिउडमा निकै चलेका हिरो रणवीर सिंहले सधैँ पर्समा कन्डम राख्ने खुलासा गरेका छन् । एक नारीको स्थानमा रहेर विद्या बालनले भनेकी छिन्, ‘हामीलाई पनि सेक्सको आवश्यकता पर्छ, जति एक पुरुषलाई हुन्छ ।’ तर, प्रियंका चोपडाले भने ‘बच्चा जन्माउनुभन्दा अन्य कारणले कुनै पनि पुरुषलाई आफ्नो जीवनमा प्रवेश हुन दिन्नँ,’ भनेकी छिन् ।

दीपिका पादुकोणले भने शारीरिक सम्बन्धलाई मात्रै सेक्स भन्न नमिल्ने तर्क गरेकी छिन् । उनले तर्क गरिन्– सेक्समा भावना पनि जोडिन आवश्यक छ । लामो समयदेखि वैवाहिक जीवन बिताइरहेका अभिनेता गोविन्दाले भने विवाहपछि पनि बाहिरी सम्बन्ध रहेको खुलाएका छन् । अर्जुन कपुरको दृष्टिकोणमा भने प्रेमभन्दा सेक्स आवश्यक छ ।

बलिउडका निकै चर्चित अभिनेता सलमान खान गर्लफ्रेन्ड बदलिरहने, तर बिहे गर्न मन नगर्ने सेलेब्रिटीको रूपमा चिनिन्छन् । तर, उनले अझै पनि आफूलाई ‘भर्जिन’ दाबी गर्न भने छाडेका छैनन् । ‘मैले आफ्नो भर्जिनिटी विवाह गर्ने महिलाका लागि जोगाएर राखेको छु,’ उनले भने । अभिनेत्री स्वरा भास्करले आफूलाई मन पर्ने मानिससँग सेक्स गर्दा निकै रोमाञ्चक हुने स्टेटमेन्ट दिँदा इमरान हासमीले भने विवाह भएपछि ‘वान नाइट स्ट्यान्ड’लाई मिस गर्ने बताएका छन् ।

सोनम कपुरले क्याजुअल सेक्समा विश्वास नगर्ने धारणा राख्दा आलिया भट्टले ‘द क्लासिक मिसिनरी’ सेक्स पोजिसन मनपर्ने बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x