×

NMB BANK
NIC ASIA

कपिल र सुनीलबीच फेरि झगडा, कपिलले भने–नयाँ शोमा तिम्रो आवश्यकता छैन

चैत ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

चर्चित भारतीय हास्य कलाकार कपिल शर्मा र सुनील ग्रोबरबीच फेरि एकपटक झगडा परेको छ । 

Muktinath Bank

यसअघि विमानमा झगडा परेपछि उनीहरुबीचको सम्बन्ध टुटेको थियो भने कपिलको चर्चित शो द कपिल शर्मा शो समेत बन्द भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेरि एक पटक उनीहरुबीच सामाजिक सञ्चालमा विवाद भएको हो । 


Advertisment
Nabil box
Kumari

सामाजिक सञ्जालमा सुनीलले आफूलाई कपिलले शो मा नबोलाएको लेखेका थिए । 

Vianet communication
Laxmi Bank

फेरि कपिलले लेखे मैले १०० पटक फोन गरे । 

कपिलले यसो भनेपछि सुनिल मैदानमा उत्रिए । उनले त्यसपछि भने म तिम्रो नराम्रो वानी बेहोराका कारण चुप लागेको थिए ।

सुनीलले ट्वीटमा लेखे–सवै मानिस जान्दछन् कि म तिम्रो शो मा किन फर्किरहेको छैन । म तिम्रो नयाँ शो को कुरा गरिरहेको छैन । तिमी पुरानो कुरामा रोइरहेका छौं । म एक साल यसकारण चुप लागे किनकी तिम्रो नराम्रो आचरण बाहिरियोस र तिम्रो गरिमा रहिरहोस् भन्नका लागि । 

हामीले साथ साथ राम्रो काम गरेका थियो । अहिलेपनि नराम्रो भन्दिन राम्रोसँग पढ । म तिम्रो नयाँ शो को कुराकानी गरिरहेको छु पुरानोको होइन । 

तिमी एक राम्रो हास्यकलाकार हौं यो सवै जान्दछन् । 

आफूलाई ध्यान देउ मृगौला दुई र कलेजो एक मात्र हुन्छ । 

फेरि म आफ्नो कुरा भन्न चाहन्छु कि म पुरानो शोको होइन नयाँ शो को कुरा गरिरहेको थिए । नयाँ शो का लागि शुभकामना । 

सुनीलले मृगौला दुई र लिवर एक छ भन्नु को अर्थ कपिलको खराब स्वास्थ्यका बारेमा इशारा गर्छ । 

चर्चित कमेडियन कपिल शर्मा आफ्नो नयाँ शो फेमिली टाइम विद कपिल शर्मा लिएर आउँदैछन् । यसै शोमा सुनीललाई पनि देख्न चाहेको भन्दै फ्यानहरुले प्रश्न गरेका थिए । यसको जवाफमा सुनील ग्रोबरले पोस्टमा आफूलाई कपिलले कहिल्यै नबोलाएको लेखेका हुन् । 

कपिलले आफूलाई पहिला आवश्यकता परेको बेला सयौं पटक फोन गर्दा पनि सुनीलले वास्ता नगरेको भन्दै रिसाएका छन् । तर अब उनको जरुरत आफूलाई नभएको उत्तर कपिलले दिएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x