×

NMB BANK
NIC ASIA

भैरहहवा, ४ चैत– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगला एयरको विमान दुर्घटना भएको एक साता नबित्दै भैरहवामा अर्को विमान ठूलाे दुर्घटनाबाट जाेगिएकाे छ ।  

Muktinath Bank

भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतवार यती एयरको विमान चक्का लक भएपछि विमानस्थलकाे धावनमार्गमै अडि्कएकाे छ । काठमाडौंबाट २६ यात्री बोकेर भैरहवाका लागि उडेको यती एयरको  नाइन एन एजेसी कल साइनकाे चार्ली विमानकाे अवतरको क्रममा गौतमबुद्ध विमानस्थलमा चक्का लक भएकाे हाे ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानमा रहेका यात्रु र चालक दलका सदस्यहरु भने सकुसल रहेको रुपन्देही प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जहाजको चक्का लक भएकाले त्यसलाई दुर्घटनानै भन्न नमिल्ने बताए । ‘विमान ल्याण्ड भइसकेपछि धावनमार्गमा गुड्ने क्रममा चक्का लक भएको हो,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘यसलाई दुर्घटना नै भन्न मिल्दैन ।’

Vianet communication
Laxmi Bank

यती एयरको जहाज धावन मार्गमै रोकिएपछि भैरहवा विमानस्थलका सबै उडानहरु स्थगित गरिएका छन् । भोलि (सोमवार) काठमाडौंबाट प्राविधिक आएर विमानको चक्का खोलेपछि मात्रै विमानस्थल सञ्चालनमा आउने जनाइएको छ ।  

यसअघि २ वर्ष अगाडि पनि भैरहवा विमानस्थलमा विमान दुर्घटना भएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x