कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
काठमाडौँ, ५ चैत - संविधान संशोधनको विषयमा वाम गठबन्धनसँग लिखित सहमति नभएसम्म सङ्घीय समाजवादी फोरम सरकारमा सहभागी नहुने भएको गोरखापत्रमा खबर छ । फोरमका लागि दुईवटा मन्त्रालय छुट्याएर राखे पनि सविधान संशोधन लगायत मधेसका अन्य मुद्दामा भने वाम गठबन्धन र फोरमबीच अहिलेसम्म लिखित सहमति भने भएको छैन ।
आइबार बसेको पदाधिकारी बैठकले सविधान संशोधनका विषयमा हस्ताक्षर नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको फोरमका महासचिव रामसहाय यादवले जानकारी दिए । उनले भने, ‘सरकारमा आऊ भनेर मात्र हुँदैन, हाम्रा केही शर्तहरू छन् त्यसबारे पहिला स्पष्ट हुनुपर्छ अनि मात्र हामी सरकारमा सहभागी हुन्छौँ । ’ सरकारमा सहभागिताका लागि वाम गठबन्धन र फोरमबीच पटक पटक वार्ता भइसकेको छ । वार्तामा गठबन्धनका नेताले सविधान संशोधनमा प्रतिबद्धता जनाए पनि लिखित सहमति भने भएको छैन । दुवै पक्षवीच सविधान संशोधनका गृहकार्य गर्न एउटा कार्यदल बनाउने मौखिक सहमति भने भएको छ । मौखिक सहमतिलाई फोरमले लिखित रूपमा चाहेको छ ।
फोरम पदाधिकारी बैठकमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा समेत छलफल भएको थियो । फोरमले पाउने दुई मन्त्रालयका लागि थुप्रै नेताले दाबी गरेका छन् । फोरमका लागि छुट्टयाइएको सहरी विकास र स्वास्थ्य मन्त्रालयमा अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाम आए पनि पार्टीभित्र सहमति बन्न सकेको छैन ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...