×

NMB BANK
NIC ASIA

महानगरपालिकाभित्रका वर्कसप र ड्राइभिङ सेन्टर अब चक्रपथबाहिर !

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं, ५ चैत- सरकारले काठमाडौं महानगरपालिकाभित्र रहेका ड्राइभिङ सेन्टर र गाडी मर्मत गर्ने सबै वर्कसपलाई चक्रपथबाहिर लैजाने भएको छ | 
गृह  मन्त्रालयमा शुक्रबार र आइतबार  बसेको विशेष बैठकले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने भन्दै सो निर्णय गरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले साँघुरा स्थानमा रहेका ड्राइभिङ सेन्टर, गाडी मर्मतका लागि खोलिएका वर्कसपहरूले ट्राफिक व्यवस्थापनमा अवरोध खडा गरेकाले सकेसम्म टाढा लैजाने निर्णय भएको बताए । ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सबै सरोकारवाला निकायको बैठकले यो निर्णय गरेको हो,’ गृह प्रवक्ता सुवेदीले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकले यो निर्णयलाई कार्यान्वयन गर्ने जिम्मेवारी काठमाडौं, महानगरपालिका, नगरपालिका र ट्राफिक प्रहरीलाई दिएको छ । यसैगरी, बैठकले टुरिस्ट बसलाई कान्तिपथबाट तत्काल हटाउनका लागि काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीलाई समन्वयको जिम्मेवारी दिएको छ । यस्तै, उपत्यका बाहिर जाने गाडीहरूको बसपार्कको हकमा सम्बन्धित महानगर, नगरपालिका र ट्राफिक प्रहरीले समन्वय गर्ने निर्णय भएको छ ।


Advertisment
Nabil box
Kumari

उपत्यकामा हाल १ लाख ५० हजारको हाराहारीमा कार, बस र ट्रक सञ्चालनमा छन् भने ५ लाखभन्दा बढी दुईपांग्रे सवारी (मोटरसाइकल) चलिरहेका छन् । जम्मा ४५० किलोमिटर लम्बाइ र करिब ४ दशमलव ५ मिटर चौडाइका सडकमा गुड्ने यी सवारीसाधन व्यवस्थापनमा ट्राफिक प्रहरीलाई हम्मे परिरहेको छ, राजधानी दैनिकमा खबर छ  । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x