×

NMB BANK
NIC ASIA

यी हुन् प्रोस्टेट क्यान्सरका लक्षण

चैत ५, २०७४

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

काठमाडौं, ५ चैत— प्रोस्टेट क्यान्सर मानिसका लागि निकै खतरनाक हुन्छ । पछिल्लो समय यस्ता बिरामीको संख्या बढ्दो छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रोस्टेट एक किसिमको ग्रन्थि हो। यस्तो ग्रन्थि पिसाबथैलीको ठीक तल हुन्छ । यसलाई प्रजनन ग्रन्थि वा पुरुष ग्रन्थि पनि भनिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसले तरल पर्दाथको निर्माण गर्ने काम गर्छ ।  जसले विर्यलाई हुर्काउन मद्दत गर्छ । यस्तो क्यान्सरले निसन्तान, विर्य नष्ट, शारीरिक सम्पर्कमा समस्यालगायत हुने गर्छ । 


Advertisment
Nabil box
Kumari


यी हुन् प्रोस्टेट क्यान्सरका लक्षणः

Vianet communication
Laxmi Bank

-छोटो–छोटो समयमा पिसाब लाग्ने ।
-पिसाबको धारा मसिनो हुने र छरिएर जाने ।
-अत्याधिक पिसाबल ागेको महसुस हुने तर कम मात्र जाने ।
-पिसाब गर्ने बेला अड्किरहने वा समय लाग्ने, बल गरेर पिसाब गर्नु पर्ने ।
-छोटो समय पनि पिसाब रोक्न नसकिने, पिसाब फेरिसकेपछि पनि बाँकी रहेजस्तो अनुभव हुने ।
-पिसाब गर्नुअघि र पछि नाइटोवरिपरि दुख्ने, कहिलेकाहीँ नाभीदेखि अण्डकोषसम्म दुखाइको अुनभव हुने । 
-त्यस्तै, कहिलेकाहीँ अण्डकोषदेखि मलद्वारसम्म दुख्ने, पिसाब नराम्रो गन्ध आउने ।
-पिसाबमा रगत देखा पर्ने ।
-त्यस्तै, शारीरिक सम्पर्क गर्न गाह्रो हुने र सम्पर्कपछि विर्य निस्कँदा दुख्ने पोल्ने ।
-पुरुषको हकमा लिंगमा कडापन नहुने, विर्यमा रगत देखा पर्ने ।
-सम्भोगको रुची कम हुँदै जाने र लामो समय शारीरिक सम्पर्कका लागि असमर्थ हुने ।
नयाँ पत्रिकाबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x