×

NMB BANK
NIC ASIA

चितवनलाई वैशाखभित्रै पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन, ५ चैत- जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनका लागि अभियान शुरु गरेको हो । 
सातवटा स्थानीय तह रहेको जिल्लामा इच्छाकामना गाउँपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा भइसकेका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाका अनुसार वैशाख महिनासम्ममा पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने गरी तयारी गरिएको छ । सरकारले सन् २०१७ सम्ममै पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको थियो । 

रत्ननगर नगरपालिकाको साविकको पञ्चकन्या र रत्ननगर क्षेत्र, कालिका नगरपालिकाको साविकको पदमपुर र जुटपानी गाविस पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेका छन् । भरतपुर महानगरपालिकाका २९ मध्ये १४ वटा वडा पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेको प्रमुख झाले जानकारी दिनुभयो । 

पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नका लागि जिल्लामा रहेका १२ महिनादेखि २३ महिनामुनिका बालबालिकालाई दिइएको खोपको अनुगमन शुरु गरिएको हो । तेइस महिनामुनिका बालबालिकालाई दिनुपर्ने सबै खोप कसैलाई पनि नछुटाई लगाएको पाइएमा पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरिन्छ । 

पूर्ण खोपयुक्त क्षेत्र घोषणा हुनका लागि बिसिजी, डिपिटी, पिसिभी र दादुरा–रुबेलाविरुद्धको खोपको मात्रा उक्त क्षेत्रका सबै बालबालिकाले पूरा रुपमा लगाएको हुनुपर्ने छ । कुनै पनि क्षेत्रलाई पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरेरमात्र नहुने भन्दै झाले पूर्ण खोपलाई निरन्तरता दिन सक्नुपर्ने बताउनुभयो ।

आउँदो वैशाखभित्रै चितवन पूर्ण खोपयुक्त जिल्ला हुनुपर्ने झाले बताउनुभयो । वैशाखभित्र पूर्ण खोपयुक्त जिल्ला भएन भने एक वर्षपछि धकेलिने बताउँदै उहाँले वैशाखभित्र चितवनलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुपर्ने बताउनुभयो । 

पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्नु अगाडि सर्वेक्षणदेखि घोषणा अनुमतिसम्मका १० चरण पूरा गर्नुपर्ने झाले बताउनुभयो । उहाँका अनुसार हालसम्म देशका ३५ वटा जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x