×

NMB BANK
NIC ASIA

यी हुन् २४ घण्टामा ८ लाख कमाउने हास्य कलाकार

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण भारतीय फिल्मका हरेक पर्दामा छाउने हास्य कलाकारलाई तपाईंले नचिन्ने कुरै भएन । उनको नाम हो ब्रम्हानन्दम ।

Sagarmatha Cement
Muktinath Bank

ब्रम्हानन्दम यति लोकप्रिय छन् की उनलाई नराखी निर्देशकहरुले फिल्मनै बनाउँदैनन् भन्दा पनि हुन्छ । हरेक निर्देशक उनलाई फिल्ममा राख्न खोज्छन् । 

शायद यही कारण ब्रम्हानन्दमले हजार भन्दा धेरै फिल्म खेलिसकेका छन् र कमाइ पनि राम्रै गरेका छन् । उनले २४ घण्टामा ८ लाख भन्दा धेरै कमाएका छन् । 

ब्रम्हानन्दम कलेजमा साथीभाईलाई हसाउने काम गर्थै । उनको पारिवारिक अवस्था कमजोर भएका कारण उनी एक मात्र एम ए गर्ने सदस्य हुन् परिवारका । 

उनको भाग्य तव खुल्यो जब एक तामिल डाइरेक्टरले उनलाई फिल्ममा खेल्ने अवसर प्रदान गरे । उनको कामबाट प्रभावित भएर निर्देशकले उनलाई दोस्रो फिल्ममा पनि अवसर प्रदान गरे । ब्रम्हानन्दमको भाग्य खुल्न पुग्यो त्यसपछि उनले पछाडि फर्कनु परेको छैन । 

उनी यति चर्चित भएकी उनले थुप्रै अवार्ड र सम्मानहरु पाए । उनले गिनीज बुक अफ वल्र्ड रेकर्डमा पनि नाम लेखाएका छन् । उनले एकै भाषामा ७०० भन्दा धेरै फिल्म खेलेका कारण पाएका हुन् । जुन अहिलेसम्म उनकै नाममा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x