×

NMB BANK
NIC ASIA

पुटिन– एक विन्दास नेता जो कोहीसँग डराउँदैनन्

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ५ फागुन- रुसमा राष्ट्रपतिको रुपमा भ्लादमिर पुटिन चौथोपटक चुनावमा विजयी भएका छन् । उनले ७५ प्रतिशन मत पाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

रुसका राष्ट्रपति भ्लादमिर पुटिन जुडोका व्ल्याक बेल्ट हुन् ।  मार्शल आर्टको यस खेलमा दुई खुबी उनमा देखिन्छ । त्यो हो छल र आक्रामकता । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाहे त्यो युक्रेनमा फौजी आक्रमण गर्ने फैसला होस् या मार्चमा २०१४ मा क्रिमिया रुसमा गाभ्ने निर्णय या फेरि सिरियामा सरकार विरोधी विद्रोहीमाथिको बमबारी । 


Advertisment
Nabil box
Kumari

यो पुटिनको त्यो फैसला थियो कयौं पर्यवेक्षक हैरान भएका थिए । 

Vianet communication
Laxmi Bank

सिरियामा रुसलाई दख्खल दिनका लागि वशर अल असदको सरकार समर्थक बललाई सहारा दिएका थिए । 

६५ सालपछि पुटिनले रुसको तागत देखाउनलाई कहिले हिचकिचाएनन् । 

धेरै वर्ष रुसलाई अमेरिका तथा नेटो सहयोगी देशले नजरअन्दाज गरिरहे । 

तर एक यस्तो सयम पनि आयो जब अमेरिकामा पुटिनका पुराना साथी येवगेनी प्रिगोजहिनमाथि २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा दख्खल दिएको आरोप लागेको थियो । 

रुस अमेरिका सम्बन्ध

पुटिनको सहयोगमा येवगेनी प्रिगोजहिनले अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पको पक्षामा प्रभाव पार्ने कोशिश गरेका हुन् । 

चुनावमा कथित झुटको यो मामला सामाजिक सञ्जालमा निकै चर्चामा रह्या र नतिजा पनि अमेरिकाले पुटिनका करिब रहेका अधिकारीमाथि प्रतिवन्ध लगाए । 

मार्च २०१४ पछि युक्रेनमा रुसको सैनिक प्रवेशलाई लिएर यूरोपेलि संघ तथा अमेरिका केही प्रमुख रुसी अधिकारी तथा कम्पनिमाथि कयौं प्रतिवन्ध लगाएका थिए । 

यी प्रतिवन्धका कारण पुटिनले कयौं सहयोगीले पश्चिमी देशको यात्रामाथि रोक लगाएको थियो र उनको विजनेसमा पनि यसको असर परेको थियो । 

राष्ट्रपति ट्रम्पले पनि यो भनाइ सार्वजनिक रुपमा भनिसकेका छन् कि पुटिनलाई मन पराउँछन् र रुससँग अमेरिकासँग उनी सम्बन्ध सुधार गर्न चाहन्छन् । 

मुस्किल बाल्यकाल

भ्लादमिर पुटिनको वाल्यकार लेनिनग्रादमा यस्तो माहोलका बीच भएको थियो जहाँ स्थानीय युवाहरुबीच मारपीट सामान्य कुरा हुन् । 

यी युवक पुटिन भन्दा ठूला थिए र शक्तिशाली पनि जसका कारण पुटिनले जुडो सिके । 

क्रमलिनको वेभसाइटका अनुसार पुटिन आफ्नो विद्यालय पूरा गर्नुभन्दा केही पहिला नै सोभियत गुप्तचर विभागमा सहभागी हुन चाहन्थे । 

अक्टुवर २०१५ मा पुटिनले भनेका थिए, ५० वषए पहिला लेनिग्रादको सडकमा मलाई एक नियम सिकाइएको थियो । यदी लडाइ हुने कुरा निश्चित छ भने पहिलो मुक्का हन्नुपर्छ । 

दयालु छविका पुटिन

पुटिन माचो म्यान( मर्दवाला छवि) को रुपमा जिन्दगिको आनन्द लिइरहेको देखिन्छन् । सन् २००० मा चुनावका बीच उनी फाइटर विमान चलाइरहेका देखिएका थिए । २०११ मा बाइकर्स फेस्टिवलमा पुटिन स्पोर्टस बाइक चलाइरहेका देखिएका थिए । 

हराइ रहेका अमूर प्रजातिको कागको हेरचार गरिरहेको पुटिनको तस्वीर सार्वजनिक भएको थियो भने उनी कुकुरहरुको हेरचाहमा लागेका तस्वीर पनि देखिएका थिए जसका कारण उनलाई दयालु व्यक्तिका रुपमा रुसमा लिने गरिएको छ । 

एक लामो शासनपछि पनि मानिसहरु उनलाई मन पराउँछन् । रुसी मिडियाका अनुसार पुटिनको लोकप्रियता यस्तो छ जो पश्चिमा नेताहरुका लागि एक सपना मात्र हो । 

रुसी मिडियामा पुटिनका राष्ट्रवादी भावना छाइरहन्छ । त्यहाँका सञ्चारमाध्यमले उनको पक्षमा निकै समाचारहरु बजाउँछन् । उनको आलोचकको आवाज बन्द गरिने कारणले पनि यस्तो हुन सक्छ । 

उनको पहिलो दुई कार्यकालमा तेल र ग्यासका निर्यातबाट रुसले निकै कामाइ गर्न सफल भयो । रुसी नागरिकको रहनसहनमा समेत सुधार भयो । 

२००८ सालको विश्व मन्दीले रुसको अर्थव्यवस्थामा नराम्रो असर पारेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x