×

NMB BANK
NIC ASIA

वीरेन्द्रनगरमा कभर्डहल निर्माण हुँदै

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत, ५ चैत– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बहुउदेश्यीय कर्भड हल निर्माण अभियान अन्र्तगत ४ ओटा कोर्टसहितको अत्याधुनिक व्याडमिन्टन कोर्ट निर्माण हुने भएको छ । 

Muktinath Bank

कुल अनुमानित २ करोड ५० लाखको लागतमा सम्पन्न हुने उक्त कोर्टको चैत ११ गते शिलान्यास गरिने जिल्ला व्याडमिन्टन संघ सुर्खेतका सचिव खिमलाल देवकोटाले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार तयार गरिएको डिपिआर अनुरुप ६ कोर्ट बनाउँदा झण्डै साढे ६ करोड लाग्ने भएतापनि अहिले संघसँग १ करोड २२ लाख रकम रहेको र बाँकी रकम सहयोग जुटाउँदै बनाउँदै अघि बढ्ने गरी निर्माण कार्य सुरु गर्न लागिएको हो । सचिव देवकोटाका अनुसार मध्यपश्चिम धार्मीक महोत्सव २०७३ बाट उठेको रकमबाट उक्त संरचना बनाउन लागिएको हो ।


Advertisment
Nabil box
Kumari

हल निर्माणका लागि जिल्ला खेलकुद परिषदले कर्भड हल नजिक ५ कट्टा जमिन जिल्ला व्याडमिन्टन संघलाई हस्तान्तरण गरेको केहि दिनमै संघले निर्माण कार्यको तयारी सुररु गरेको हो ।

Vianet communication
Laxmi Bank

संघले निर्माण गर्न लागेको अहिलेको संरचनामा तयार ६ कोर्ट सहितको डिपिआरकै शैलिमा बनाउने तर ४ ओटालाई मात्रै बजेट पुग्ने भएकाले त्यसो गर्नुपरेको निर्माण समितिका अध्यक्ष चेतनारायण पाण्डेले जानकारी दिए । उक्त कार्यलाई सफल बनाउन आवश्यक ससहयोग संकलनको काम तीव्र पारिने आर्थिक व्यवस्थापन समितिका संयोजक सुदर्शन श्रेष्ठले बताए । उनको अनुसार अब स्थानीय र प्रदेश सरकार समेत बनिसकेको बेला उहाँहरुबाट सहयोग पाउने अपेक्षा छ ।

कोर्टको शिलान्याय कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मार्फत गराउने तथयारी गरिएको छ तर अहिले मुख्यमन्त्री काठमाडौंमा रहेकोले चिठी बुझाउन नसकिएको उनको भनाई छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x