×

NMB BANK
NIC ASIA

एसएसबीद्वारा हत्या गरिएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन भारत सरकारलाई निर्देशन

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ४ फागुन– भारतीय सशस्त्र सीमा बल (एसएसबी)बाट हत्या गरिएका नेपाली नागरिक मुकुल राय यादवको परिवारलाई क्षतिपूर्ति दिन राष्ट्रिय मानव अधिकार आयोग भारतले भारत सरकारलाई निर्देशन दिएको छ । 

Muktinath Bank

एसएसबीको कुटपिटबाट २०६६ अजोसमा रौतहटको तत्कालीन सरमुजवा गाविसका मुकुल राय यादको मृत्यु भएको थियो । यादवको परिवारलाई क्षतिपूर्ति दिन भारतीय मानव अधिकार आयोगले भारत सरकारलाई निर्देशन दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय मानव अधिकार आयोग नेपालकी प्रवक्ता मोहना अन्सारीले आज (सोमवार) एक विज्ञप्ती जारी गर्दै यादवको परिवारलाई क्षतिपूर्ति दिन भारतको मानव अधिकार आयोगले निर्देशन दिएको जनाएकी छन् । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय मानव अधिकार आयोग नेपालले नेपाल–भारत सीमा नजीकै एसएसबीद्वारा हत्या गरिएका पीडित मुकुल राय यादवको घटना सम्बन्धमा भारतीय राष्ट्रिय मानव अधिकार आयोगलाई जानकारी गराउँदै घटनाको सत्य छानविन गर्न अनुरोध गरेको थियो । 

Vianet communication
Laxmi Bank

आयोगको अनुरोधलाई भारतीय राष्ट्रिय मानव अधिकार आयोगले गम्भीरतापूर्वक लिइ घटनाको निष्पक्ष अनुसन्धान मार्फत घटनाका दोषि एसएसबी रहेको भन्दै पीडित परिवारलाई क्षतिपूर्ति स्वरूप पाँच लाख भारतीय रुपैयाँ उपलब्ध गराउन सन् २०१७ मा भारतीय सरकारलाई निर्देशन दिएको थियो । 

उक्त घटनाका सम्बन्धमा आयोगका अध्यक्ष अनूप राज शर्माको नेतृत्वमा भारत गएको टोलीले त्यहाँका समकक्षीलाई पीडितको परिवारलाई उक्त रकम प्राप्त हुने गरी आवश्यक पहल गरी दिन तथा भविष्यमा पनि मानव अधिकारका साझा विषयहरूमा सीमा क्षेत्रमा आवश्यक समन्वय हुन समेत अनुरोध गरेको थियो ।

भारतीय आयोगबाट हालै प्राप्त अर्को पत्र अनुसार मानव अधिकार उल्लंघनका पीडित मुकुल राय यादवकी पत्नी उर्मिला देवीलाई क्षतिपूर्ति स्वरूपको रकम उपलब्ध गराउन भारतीय गृह मन्त्रालय मार्फत काठमाण्डौंस्थित भारतीय दुतावासलाई अनुरोध गरिएको छ । 

मानव अधिकारको संरक्षण तथा मानव अधिकार उल्लंघनका पीडितहरूको परिपूरणका सवालमा राष्ट्रिय मानव अधिकार आयोग, नेपालले विभिन्न देशका राष्ट्रिय मानव अधिकार संस्थाहरूसँग समन्वय गर्दै आएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x