×

NMB BANK
NIC ASIA

चना किन खाने ? जान्नुहोस् ६ फाइदा

चैत ५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — चना एक गुणकारी खाद्य पदार्थ हो । यसमा आइरन, प्रोटीन तथा कैयौं किसिमका खनिजहरू पाइन्छन् जसले शरीरलाई ऊर्जा दिन्छन् ।

Muktinath Bank

कमजोरी हटाउने
चनामा प्रशस्त एन्टीअक्सिडेन्ट हुनाले यसको नियमित सेवनले शारीरिक कमजोरी हटाउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुटुरोग
चना खाँदा कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ । यसबाट मुटुरोगको खतरा घट्छ र मुटु स्वस्थ रहन्छ ।


Advertisment
Nabil box
Kumari

रक्ताल्पतामा लाभ
चनामा आइरनको मात्रा अधिक हुने भएकाले रक्ताल्पताको समस्या छ भने नियमित खानुस् ।

Vianet communication
Laxmi Bank

मिर्गौला सफाइ
चनामा फस्फोरस हुन्छ र यसले हेमोग्लोबिनको स्तर बढाउँछ अनि मिर्गौलाबाट अतिरिक्त नून निकाल्छ ।

स्वस्थ छाला
चना चपाएर खाँदा छाला स्वस्थ र चमकदार हुन्छ । दिनदिनै चना खाँदा छालासम्बन्धी समस्याहरू हराउँछन् ।

पिसाबको समस्या
तपाईंलाई घरिघरि पिसाब लाग्ने समस्या छ भने भिजाएको चनासँग सक्खर मिसाएर खानुस् । यसो गर्दा पिसाबको समस्याबाट मुक्त होइन्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x