×

NMB BANK
NIC ASIA

भूकम्पपीडित नेपालीका लागि भारतले शुरु गर्यो यस्तो योजना

चैत ५, २०७४

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

नुवाकोट, ५ चैत–भूकम्पपीडितको निजी आवासको सुरक्षित पुनर्निर्माणमा सघाउनका लागि नेपाल आवास पुनर्निर्माण परियोजना शुरु भएको छ । 

Muktinath Bank

परियोजनाले जिल्लामा भूकम्पपछिको सुरक्षित पुनर्निर्माणका लागि सामाजिक प्राविधिक सहजीकरण गर्नेछ । भारतीय सहयोगमा युनोप्सले सञ्चालन गरेको परियोजनाको आज सदरमुकाम विदुरमा विदुर नगरपालिका–९, डिही बजारकी मनदेवी शाक्यलाई निःशुल्क नक्शा प्रदान गरी सेवा आरम्भ गर्दै नेपालका लागि भारतीय राजदूतावास, पुनर्निमाण विभाग प्रमुख सुचिता किशोरले भूकम्पपछि नेपालको पुनर्निर्माणका लागि परियोजना सञ्चालन गर्न लागिएको बताउँदै परियोजना सफल बनाउन सबैको सहयोगको खाँचो रहेकाे अाैंल्याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा नगरपालिकाका प्रमुख सञ्जु पण्डितले भूकम्प गएको ३५ महिना बितिसक्दा समेत पीडितको आवास पुनर्निर्माण हुन नसकेको कारण अब स्थानीय तहले चासो दिएर आआफ्नो क्षेत्र भित्रका लाभग्राहीलाई सेवा दिनुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

परियोजनामा ५६ प्राविधिक इञ्जिनीयरमार्फत भूकम्प प्रतिरोधी २३ हजार ८८ घर निर्माणमा सचेतीकरण, स्थानीय तहसँग सहजीकरण र प्राविधिक सहयोग गरिने कार्यक्रम संयोजक प्रेमकान्त झाले बताए । 

Vianet communication
Laxmi Bank

परियोजना विदुर नगरपालिका र साविकका गाविस बर्सुन्चेत, किम्ताङ, सामरी, दाङ्सिङ, खड्गभञ्ज्याङ, गोस्र्याङ, कल्याणपुर, देउराली, बुङ्ताङ, चारघरे, जिलिङ, मनकामना, बागेश्वरी, खानीगाउं, मदानपुर, खरानीटार, सुन्दरादेवी र बालकुमारीमा सञ्चालन हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x